सेफ्ट्टियांङकीको सटरिंग खोल्ने क्रममा निसासिएर चार जनाको मृत्यु

  • न्यूज डेस्क
  • प्रकाशित मिति: असार 16, 2076
  • 562 पटक पढिएको

सिरहा,असार १६ गते । दुई महिना पहिले ढलाइ भएको सेफ्ट्टियांङकीको सटरिंग ९फर्मा० खोल्ने क्रममा निसासिएर चार जनाको ज्यान गएको घटनाले शोकाकुल बनेका सुनवर्षी नगरपालिकाबासीले दाहासंस्कारमा सामाजिक सद्भावसहित मानवीय एकता प्रर्दशन गरेका छन् ।

सुनवर्षी वडा नम्बर ९ मा रहेको मस्जिदको सेफ्टिट्यांङकीको ढलानको सटरिंङ ९फर्मा० खोल्ने क्रममा निसासिएर सोही ठाउँका २२ वर्षीय मोहम्मद वसिव, २५ वर्षीय मोहम्मद फिरोज आलम, १९ वर्षीय मोहम्मद सहनबाद र ६० वर्षीय मोहम्मद कफिल आलमको मृत्यु भएको थियो ।


स्रोत नखुलेको रकम सहित दुई युवक पक्राउ

सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए

हुम्लामा फेरि सिमा विवाद

काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल

तस्करी रोक्न आफ्नै भूमिमा चेकपोस्ट स्थापना गरेका हौं: एसएसबी

काठमाण्डौ : नेपालको कञ्‍चनपुर र भारतको उत्तरप्रदेशको सीमा क्षेत्रमा सीमा मिचिएको भन्दै स्थानीयहरुले

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२