पोखरीमा नुहाउने क्रममा एकजनाको मृत्यु

  • न्यूज डेस्क
  • प्रकाशित मिति: असार 16, 2076
  • 375 पटक पढिएको

सिरहा,असार १६ गते । जनकपुरको धनुषसागर पोखरीमा एक जनाको शव फेला परेको छ। सो शवलाई प्रहरीले केहि बेरअघि पोखरीबाट शव निकालेको हो । पोखरीमा नुहाउन गएका ती व्यक्ति घण्टौंसम्म बाहिर ननिस्केएपछि प्रत्यक्षदर्शीहरुले प्रहरीलाई खबर गरेको थियो ।

जानकारी पाए लगत्तै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त सुरक्षा टोलीले करिब आधा घण्टापछि सो व्यक्तिको शव बाहिर निकालेका थिए। घटनाबारे धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले जनाए ।

मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन । यता पोष्टमार्टमका लागि शव जनकपुर अञ्चल अस्पतालमा पठाइएको छ। सनाखतपछि मृतकबारे थप विवरण आउने सक्ने जिप्रका धनुषाको भनाई छ ।


शैक्षिक गुणस्तरीयताको लागि नगर शिक्षा सम्मेलन

गणेश साह सिरहा,माघ १५ गते । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक, विद्यार

कर हाकिमको गुर्जाे चिया खुवाउने अभियान

काभ्रे, १४ माघ । बिगत लामो समयदेखि गुर्जाेको बिरुवा र गुर्जाेको चिया बाँडेर सामाजिक सेवामा सक्रिय आन्तरि

स्रोत नखुलेको रकम सहित दुई युवक पक्राउ

सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२