सिरहा,असार १६ गते । जनकपुरको धनुषसागर पोखरीमा एक जनाको शव फेला परेको छ। सो शवलाई प्रहरीले केहि बेरअघि पोखरीबाट शव निकालेको हो । पोखरीमा नुहाउन गएका ती व्यक्ति घण्टौंसम्म बाहिर ननिस्केएपछि प्रत्यक्षदर्शीहरुले प्रहरीलाई खबर गरेको थियो ।
जानकारी पाए लगत्तै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त सुरक्षा टोलीले करिब आधा घण्टापछि सो व्यक्तिको शव बाहिर निकालेका थिए। घटनाबारे धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले जनाए ।
मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन । यता पोष्टमार्टमका लागि शव जनकपुर अञ्चल अस्पतालमा पठाइएको छ। सनाखतपछि मृतकबारे थप विवरण आउने सक्ने जिप्रका धनुषाको भनाई छ ।
गणेश साह सिरहा,माघ १५ गते । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक, विद्यार
काभ्रे, १४ माघ । बिगत लामो समयदेखि गुर्जाेको बिरुवा र गुर्जाेको चिया बाँडेर सामाजिक सेवामा सक्रिय आन्तरि
सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए
Copyright © 2021 - Purbanchalexpress.com All rights reserved