वरियारपट्टी गाउँपालिकामा करेन्ट लागेर एक मृत्यु

  • न्यूज डेस्क
  • प्रकाशित मिति: असार 15, 2076
  • 478 पटक पढिएको

मुकेश यादव
सिरहा,असार १५ गते। प्रदेश नम्बर २ सिरहाको वरियारपट्टी गाउँपालिका वडा नम्बर ५ स्थित करेन्ट लागेर एक जनाको मृत्यु भएको छन ।
आफ्नै खेतमा विहान ५ वजेतिर पानी लगाउने क्रममा विजुलिको तर साउट भई वर्ष १७ को ध्रब भन्ने ध्रवकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छन ।
मृत्कलाई पोष्टमाटकोे लागि राकुमार उमाप्रसाद मुर्रका अस्पताल लगेको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता अपिल राज वोहरा वताएका छन ।
वरियारपट्टी गापामा विधुतिय पोलवाट ४४० भोल्टका तार झर्दा झन्दै ३ जनको ज्यान जोगाउन सफल
वरियारपट्टी गाउँपालिका वडा नम्बर ३ नवटोलि स्थित कृषिको लगि जडान गरीएको ४४० भोल्ट विजुलि तार झर्दा ३ जना ज्यान जोगाउन सफल भएका छन ।
वरियारपट्टी गाउँपालिका वडा नम्बर ३ नवटोलि वस्ने नेपुर देवि सर्मा,देवकी कामत , उमठी सर्मा घास काटन खेत गईरहेको वेल एक्काशि ४४० भोल्ट तार साउट भई खसदा समान्य घाईते भएको स्थिानिय रामशुफल सर्माले वताएका छन ।
सरकारको लगानि वालुवामा खनियाए पानी जस्तो भएका छन बरियारपट्टी गाउँपालिकामा कृषिको लागि विधुतीकरण गरेको काम ज्वलन्त उदाहरण रहेका छन ।
असारे विकासको कारण हतार हतारमा ६१ लाख वजेट घुपचुप गर्नको लागि विधुत कार्यालय लहानलाई समेत जानकारी नगरी उपभोक्ता समितिले आफ्नै मनपरी अदक्ष कर्मचारी वाट भएको कृषि विधुती करण गर्दा १५ दिनमै कतै पोल छर्नु त कतै विधुतीय तार साउट हुन स्थिानियको गुनासो छन ।
यस्तो घटनाको जिम्मेवारी को विधुत कार्यालय वा गाउँपालिका

यस सम्बन्धमा वरियारपट्टी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार सिंहले यस्तो घटनको जिम्मेवारी स्थिनिय,सरोकारवला,पत्रकार,विधुत कार्यालय,उपभोक्ता ,गाउँपालिका समेत हुने जनकपुरटुडे संग भने ।
विधुत कार्यालय लहानको प्रमुख बिष्णु प्रसाद यादवले वरियारपट्टी गाउँपालिकामा भएको कृषि विधुतीकरणको कामवारे हामिलाई केहि थाहा छैन, आजकल गापा र नापाले विधुतिकरकको लागि वजेट छुटयाई अदक्ष कर्मचारी वाट कामगराउने गर्छन र कामगर्नेले आफै विधुत जडान गर्छन हामिलाई थाहाँ पनि हुदैन वा गापाले विधुतिय काम सकाएपछि हामिलाई जानकारी समेत गर्दैन त्यसैलै यसको जिम्मेवारी वरियारपट्टी गाउँपिालिका लाई नै स्वयम लिनु पर्छ ।


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२