गौर ना।पाको स्मार्ट सिटी बर्षायाममा हिलै हिलो

  • न्यूज डेस्क
  • प्रकाशित मिति: असार 15, 2076
  • 489 पटक पढिएको

अमित ठाकुररौतहट।अषाढ १५ । रौतहट जिल्लाको सदरमुकामको बाटोमा वर्षायामको बेला हिलै हिलो भएको छ। क्षेत्र नंबर १ का जनप्रतिनिधिले चुनावको बेला क्षेत्र तथा नगरलाई स्मार्ट सिटी बनाउन ठुल(ठुला आ(आफ्नो वचन दिएता पनि नगरबासी बर्षायामको बेला हिलैहिलोमा हिड्न बाध्य भएका छन्।सदरमुकाममा नाला बनेता पनि समय समयमा नालाको सफाई तथा नालाको पानी निकासी नहुदा नगरका कतिपय सडक स्विमिङ्ग पुल बनेका छन्। तर जन्ताको पीडा नै नबुझी अहिलेको जनप्रतिनिधि अषाढ मसान्तको बजेटमा लिप्त भएको स्थानीयहरु आरोप लगाएका छन्। करिब एक बर्ष देखि नेपालकै चौथो बिधालयको रुपमा रहेको श्री जुद्ध उच्च माध्यमिक बिधालयको जाने सडक अहिले बर्षायाममा हिलैहिलोले भरिएका छन्। बिहानै देखि वर्षा हुँदा सो बिधालय तथा त्यहाँका बासिन्दाहरुलाई आवतजावतमा समस्या भईरहेको र हिलोमा लड्ने सम्भावना बढी रहेको स्थानीयहरुले जनाएका छन्। आज अषाढ १५ गते राष्ट्रिय धान दिवसका दिन बगैचामा धान दिबस नमनाई सोही बाटोमा मनाउन स्थानीयबासी जनप्रतिनिधि संग अपिल गरेका छन्। सधन सहरी बिकाश केन्द्रको योजनामा आश्रय निर्माण कम्पनीले सो सडक बनाउने ठेक्का लिएता पनि सो निर्माण कम्पनीले चिप्लो माटो सडकमा पुरी बर्षायामको बेला हिलैहिलोमा हिडडुल गरी स्थानीयहरुलाई लड्ने बाटो बनाएको स्थानीयहरु आरोप लगाएका छन् तर जितेको जनप्रतिनिधि अहिले अषाढे बजेटमा लिप्त भएको स्थानीयहरु आरोप लगाएका छन्।


स्रोत नखुलेको रकम सहित दुई युवक पक्राउ

सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए

हुम्लामा फेरि सिमा विवाद

काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल

तस्करी रोक्न आफ्नै भूमिमा चेकपोस्ट स्थापना गरेका हौं: एसएसबी

काठमाण्डौ : नेपालको कञ्‍चनपुर र भारतको उत्तरप्रदेशको सीमा क्षेत्रमा सीमा मिचिएको भन्दै स्थानीयहरुले

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२