ठूलो परिमाणमा गाँजा बरामद

  • रोहित कुमार मण्डल
  • प्रकाशित मिति: जेठ 29, 2076
  • 395 पटक पढिएको

लहान,जेठ २९ गते । सप्तरीको सुरङ्गा नगरपालिका–७ चकदह नजिक रहेको बलान खोला छेउबाट सशस्त्र प्रहरी बल बेश क्याम्प कुसहाले ठुलो मात्रामा अबैध नसालु पदार्थ गाँजा बरामद गरेका छन ।
बिशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल बेश क्याम्प कुसहाका सशस्त्र प्रहरी निरिक्षक निरंजन राज कार्कीको नेतृत्वमा खटिएको टोलिले सुरङ्गा नगरपालिका–७ हरिपुर चकदह नजिक रहेको बलान खोलाको छेऊबाट तयारी अबस्थामा राखि राखेको दुई बोरा बराबर सय के।जी। गाँजा बरामद गरेको आज बुधबार पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बल बेश क्याम्प कुशहाका सशस्त्र प्रहरी निरिक्षक निरंजन राज कार्कीले जानकारी दिए ।
प्रहरी आएको सूचना थाहा पाएपछि गाँजा तस्करहरु गाँजाको बोरा फालेर फरार भएको निरिक्षक कार्कीले बताए ।


मङगोलियन हार्ट राजु लामाको 'बिहे नगरी भाछैन' बजारमा

काठमाण्डौ । चर्चित गायक राजु लामाको आवाजमा ’बिहे नगरी भाछैन’बोलको गीतसार्वजानिक भएको छ ।गीतमा चर्चित

गायक एंव अभिनेता यमन माझी सम्मानित

काठमाण्डौ,माघ ७ गते । माझी किङ’ को रुपमा परिचित यमन माझिलाई बिशेष सम्मान गरिएको छ । काठमाण्डौमा पत्रकार

माघ ११ गते उपेन्द्र मधेश आन्दोलनको नातेदार बने, आन्दोलनको मूलस्थल लहान सुनशान

लहान–मधेश आन्दोलनको मूलस्थल लहानप्रति मधेशवादी दल मोहमाया त्याग गरेको ठहर भएको छ । लहान आन्दोलनले देशल

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२