काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिन सरकारलाई नेतृ कोइरालाको आग्रह

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: बैशाख 30, 2076
  • 291 पटक पढिएको

विराटनगर, वैशाख ३०गते ।  नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालेे प्रेसमाथि अंकुश स्वीकार्य नहुने बताएकी छन् । साथै जनताको आवाज उठाउने पत्रकारहरुले पनि संयमित भएर कलम चलाउने बेला आएको उनको भनाइ छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गदै नेतृ कोइरालाले प्रेस स्वतन्त्रता हननका घटना मान्य नहुने भन्दै मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरिन् ।

स-साना कुरामा अल्झिनुभन्दा सवै दलको सहकार्य र सहमतिमा संविधान कार्यान्वयन गर्ने दिशामा सरकारको नेतृत्व गरिरहेको दल जिम्मेवार हुनुपर्ने उनको धारणा छ ।

सरकार संघीयतालाई नियन्त्रण गर्ने सोचबाट अगाडि बढे त्यो सफल नहुने उनले जीकिर गरिन् । ‘कतिपय घटनाले संघीयतालाई नियन्त्रण गर्न खोजेको महसुस हुन्छ,’ कोइरालाले भनिन्, त्यसो भयो भने दुई तिहाईको सरकारलाई त्यो सवैभन्दा दुर्भाग्य हुनेछ । यस दिशातर्फ सरकार नबढनु नै राम्रो हुनेछ ।’ श्रोत: ओनलाईन खवर


एक दिने नोवेल कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नः लक्षणहरु ?

गणेश कुमार ठाकुरसिरहा,फागुन ९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने

शुक्रवार देशभर सार्वजनिक विदा

सिरहा,फाल्गुन ८ गते । संघीय सरकारले महाशिवरात्रीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल सरक

विद्युत् महसुल समायोजन प्रस्ताव सार्वजनिक वर्षको अन्त्यसम्म नयाँ दर

सिरहा,फाल्गुन ८ गते । चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युुत् नियमन आयोगले प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२