नयाँ बर्षदेखी नेपालमा फेसबुक बन्द गर्ने नेपाल सरकारको सुचना ! आखिर के हो त बास्तविकता ?

  • पूर्वान्चल एक्सप्रेस
  • प्रकाशित मिति: चैत्र 29, 2074
  • 556 पटक पढिएको

आज बिहानदेखी सामाजिक संजालमा फेसबुक बन्द सम्वन्धि एउटा तस्विर खुब भाईरल भईरहेको छ । सुचना तथा संचार मन्त्रालयको लेटरहेड भएको तस्विरमा सामाजिक संजाल फेसबुक बन्द गर्ने कुरालाई उल्लेख गरिएको छ । यस्तो छ संचार मन्त्रालयको लेटरहेड भएको आह्वानपत्रः

यो तस्विर हेरिसकेपछि हामीले सुचना तथा संचार मन्त्रालयको वेबसाईटमा चेक गर्यौँ । तर मन्त्रालयको वेबसाईटमा सामाजिक संजाल बन्द गर्ने किसिमको कुनैपनि आव्हानपत्र वा बिज्ञेप्ती भेटिएन । यो आव्हानपत्र नेपाल सरकारले सूचना तथा संचार मन्त्रालय मार्फ २०६९ चैतमा सुचना जारी गरेका थिए त्यसका साथै भाईरल भईरहेको आव्हानपत्रमा ‘मिति’ फरक फन्टमा देखिएको छ । सरकारी कार्यालयको पत्रहरुमा सामान्यतया एउटै फन्ट हुनेगर्छ ।

साथै सार्वजनिक आव्हानपत्रमा भएको मन्त्रीको नाम नै फरक छ । अहिले संचार तथा सुचना प्रबिधी राज्यमन्त्रीमा गोकुल प्रसाद बास्कोटा हुनुहुन्छ भने आव्हानपत्रमा माधव पौडेल छ । यसकारण यसलाई फोटोसपबाट बनाइएको झुटो भन्नको लागि एकसेकेण्ड पनि हिच्किचाउन पर्दैन ।

Sanchar-Mantralaya-Bigyapti


सिरहामा सामाजिक दुरी पालना गराउन कडाई, बेवास्ता गर्नेलाई कारवाही

सिरहा,असार २४ गते । सिरहामा जिल्ला प्रशासन कार्यालय सिरहाले कोराना भाईरस कोभिड–१९ संक्रमण बढी नहुन दिन

सिरहामा माक्स नलगाउने ६४ जना पक्राउ

सिरहा,असार २३ गते । लकडाउनको नियम पालन नगर्ने ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन । विश्वब्यापी रूपम

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

सिरहा,असार २३ गते । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२