सिरहाको मिर्चैयामा विशाल दंगल (कुस्ति) प्रतियोगिता सम्पन्न

  • गणेश कुमार ठाकुर
  • प्रकाशित मिति: कार्तिक 24, 2075
  • 1047 पटक पढिएको

गणेश कुमार ठाकुर
सिरहा, कार्तिक २४ गते । सिरहाको मिर्चेयामा विशाल दंगल (कुस्ति) प्रतियोगिता सम्पन्न भएको छ । संस्कृति सम्वद्र्धन र खेलकुदको प्रवद्र्धन गर्ने उदेश्यले लक्ष्मी पुजाको अवसरमा मिर्चैयामा आयोजना गरिएको दुई दिवसीय कुस्ति प्रतियोगिता सम्पन्न भएको लक्ष्मी पुजा मेला समिति मिर्चैया ६ मटियर्बाका अध्यक्ष संजिप यादबले बताए ।
कुस्ती प्रतियोगितमा नेपालका विभिन्न स्थानको साथै छिमेकी मुलुक भारतका प्रसिद्ध कुस्तिवाजहरुले कुस्ति लडे्का थिए । कुस्ति प्रतियोगितामा भारतका अयोध्या, मध्यप्रदेश, कानपुर, गजियाबाद, दिल्ली,पैंजाब,हरियना,झाषि त्यस्तै नेपालका बिभिन्न स्थानका पहलानहरुले कुस्तिको माध्यमले दर्शकहरुलाई मनमोहित गरेका थिए । प्रतियोगितामा पुरुष तिर मोनु पहलमान, बसन्त थापा, सैतान सिंह,राहुल पहलमान,विकि पहलमान,हरिओम दास,नरेश पहलमान,जितेन्द्रर पहलमानले कुस्ति लडे्का थिए । यहि कार्तिक २२ गते सिरहा क्षेत्र नं. ४ का प्रतिनिधि सभाका सांसद राजकिशोर यादवले कुस्ति प्रतियोगिताको उदघाटन गरेका थिए ।


सिरहामा सामाजिक दुरी पालना गराउन कडाई, बेवास्ता गर्नेलाई कारवाही

सिरहा,असार २४ गते । सिरहामा जिल्ला प्रशासन कार्यालय सिरहाले कोराना भाईरस कोभिड–१९ संक्रमण बढी नहुन दिन

सिरहामा माक्स नलगाउने ६४ जना पक्राउ

सिरहा,असार २३ गते । लकडाउनको नियम पालन नगर्ने ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन । विश्वब्यापी रूपम

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

सिरहा,असार २३ गते । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२