२ लाख ७४ हजारसिहत २० जुवाडे पक्राउ

  • पूर्वान्चल एक्सप्रेस
  • प्रकाशित मिति: कार्तिक 22, 2075
  • 386 पटक पढिएको

कैलाली । कैलालीको धनगढीबाट २० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । धनगढीका विभिन्न स्थानमा जुवा खेलीरहेका २० जना जुवाडेहरुलाई २ लाख ७४ हजार ८ सय ४५ रुपैयाँसहित पक्राउ गरेको हो ।

मंगलबार राति धनगढी उपमहानगरपालिका वडा नम्बर १ बाट ११ जना जुवाडे १ लाख ४५ हजार ७ सय १० रुपैयाँ र वडा नम्बर ३ बाट ९ जना जुवाडे १ लाख २९ हजार १ सय ३५ रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनएको छ ।

पक्राउ परेका २० जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको र उनीहरुलाई जुवा कसुर अन्तर्गत कारबाही सुरु गरिएको समेत प्रहरीले बताएको छ ।

 


सिरहामा सामाजिक दुरी पालना गराउन कडाई, बेवास्ता गर्नेलाई कारवाही

सिरहा,असार २४ गते । सिरहामा जिल्ला प्रशासन कार्यालय सिरहाले कोराना भाईरस कोभिड–१९ संक्रमण बढी नहुन दिन

सिरहामा माक्स नलगाउने ६४ जना पक्राउ

सिरहा,असार २३ गते । लकडाउनको नियम पालन नगर्ने ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन । विश्वब्यापी रूपम

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

सिरहा,असार २३ गते । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२