सरकारको नकारात्मक टिप्पणी गरे कर्मचारी र शिक्षकलाई कारबाही

  • पूर्वान्चल एक्सप्रेस
  • प्रकाशित मिति: कार्तिक 18, 2075
  • 390 पटक पढिएको

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका कर्मचारी तथा शिक्षकहरुलाई सरकारको नकारात्मक टिप्पणी गर्न निषेध गरेको छ । सामाजिक सञ्जाल तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन, २०७५ जारी गरी सरकारका नीति, राजनीतिक दलका नेता, विशिष्ट व्यक्तिहरुको नकारात्मक टिप्पणी गर्न रोक लगाएको हो । 

मार्गनिर्देशनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत कारर्यरत कर्मचारीहरु, विद्यालय तथा विश्वविद्यालयका शिक्षकहरुले समाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्दा प्रोफाइ आफ्नो वास्तविक फोटो राख्नुपर्ने र प्रोफाइल विवरण ठीक तथा साँचो राख्नुपर्ने उल्लेख गरेको छ ।

कात्तिक १३ मा मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत सो मार्गनिर्देशनले सरकारका कार्यक्रम, नीतिलाई सकारात्मक टिप्पणी गर्न रोक लगाएको छैन । तर, नकारात्मक टिप्पणी लाइक, र सेयर गर्नसमेत रोक लगाएको छ। 

मार्गनिर्देशनमा भएको व्यवस्थाविपरीत काम गरे साइबर लअन्तर्गत कारबाही हुन सक्ने उल्लेख गरेको छ। आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।


सिरहामा सामाजिक दुरी पालना गराउन कडाई, बेवास्ता गर्नेलाई कारवाही

सिरहा,असार २४ गते । सिरहामा जिल्ला प्रशासन कार्यालय सिरहाले कोराना भाईरस कोभिड–१९ संक्रमण बढी नहुन दिन

सिरहामा माक्स नलगाउने ६४ जना पक्राउ

सिरहा,असार २३ गते । लकडाउनको नियम पालन नगर्ने ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन । विश्वब्यापी रूपम

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

सिरहा,असार २३ गते । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२