प्रदेश नं. २ मा महिला हिंसा न्यूनीकरण गर्न एप्स सार्वजनिक

  • पारशमनि ठाकुर
  • प्रकाशित मिति: कार्तिक 11, 2075
  • 523 पटक पढिएको

पारशमनि ठाकुर

जनकपुरधाम कार्तिक  ११ गते । प्रदेश नं. २ मा महिला हिंसा न्यूनीकरण गर्न एण्ड्रोइड एप्स सार्वजनिक गरेको छ । महिलाको सुरक्षालाई मध्य नजर राखेर हेल्लो सीएम’ एप नामको एप्स आइतबार एक कार्यक्रम बिच एप्स सार्वजानिक गरिएको छ । जनकपुरधाममा आयोजित समुदाय(प्रहरी साझेदारी कार्यक्रम बिच प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतद्वारा एप्स लन्च गरिएको छ । महिलाहरु असुरक्षित महसुस गरेको बेला यो एप्सको सहयोग लिन सकिने एप्सका निर्माणकर्ता इन्जिनियर आदित्य राजले बताए । प्रदेश नं. २ मा बढ्दो महिला हिंसा न्यूनीकरण गर्न यो एप्स सार्वजानिक गरिएको मुख्यमन्त्री लाल बाबु राउतले बताए । यो एप्समा जम्मा तीन वटा महत्वपूर्ण फिचर रहेको जसमा आपतकालीन नम्बर, आपतकालीन सहायता र मोबाइललाई तीन पटक हल्लाउँदा नजिकको प्रहरीको मोबाइलमा फोन लाग्ने जस्ता फिचर रहेको इन्जिनियर आदित्य राजले बताए । यो एप्स ब्लबचयष्म फोनमा हेल्लो सीएम’ एप नामबाट उपलब्ध छ ।


सिरहामा सामाजिक दुरी पालना गराउन कडाई, बेवास्ता गर्नेलाई कारवाही

सिरहा,असार २४ गते । सिरहामा जिल्ला प्रशासन कार्यालय सिरहाले कोराना भाईरस कोभिड–१९ संक्रमण बढी नहुन दिन

सिरहामा माक्स नलगाउने ६४ जना पक्राउ

सिरहा,असार २३ गते । लकडाउनको नियम पालन नगर्ने ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन । विश्वब्यापी रूपम

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

सिरहा,असार २३ गते । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२