ताजा अपडेट

    Showing 61-80 of 4,483 items.
  • गोलवजार नपामा मात्रै ५४ जना संक्रमित

    सिरहा,बैशाख २२ गते ।सिरहामा आज कोभिड १९ दोस्रो चरणको महामारीमा ४५ जना नयाँ सङ्क्रमित थपीएको छ । दोस्रो लहरपछि हालसम्म ५ सय ३ पुरुष र एक सय २६ महिला सहित ६ सय ९४ जनाको परीक्षण गर्दा एक सय २६ पुरुष र ४७ महिला सहित एक ७४ जनामा कोरोना स�

    • प्रकाशित मितिः बैशाख 22, 2078
    • 564 पटक पढिएको
    • न्यूज डेस्क
  • सिटी स्क्यान सहितको सुविधा दिदै आरके मेडिसिटी

    सिरहा,बैशाख १९ गते । धनगढीमाई नगरपालिका मुसहर्निया स्थित रहेको आरके मेडिसिटी सिटी स्क्यान मेसिन सहितको सुविधा दिने अस्पताल बनेको छ ।स्थानिय स्तरमा सुविधा सम्पन्न अस्पताल नभएको कारण महगो उपचारको लागी विराटनगर,धरान लैजानु पर�

    • प्रकाशित मितिः बैशाख 18, 2078
    • 2852 पटक पढिएको
    • न्यूज डेस्क
  • कोरोना कहर ः सप्तरीका २४ वर्षीय युवाको ज्यान गयो

    सिरहा,बैशाख १६ गते । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित युवकको ज्यान गएको छ । सप्तरीका २४ वर्षीय युवकको उपचारका क्रममा बुधबार मध्यरातमा ज्यान गएको प्रतिष्ठानका सह–प्रवक्ता ड�

    • प्रकाशित मितिः बैशाख 16, 2078
    • 215 पटक पढिएको
    • न्यूज डेस्क
  • आगलगी परिवारलाई लुगा सहयोग

    सिरहा,बैशाख १६ गते ।सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नम्बर २ पर्सा टोलमा बैशाख १० गते भएको भीषण आगलागीले पीडित बनेका ८ घर ( परिवारका सम्पूर्ण सदस्यहरुलाई गाउँपालिकाले कपडा सहयोग गरेको छ । ८ घर ( परिवारका ३४ जनालाई बुधब�

    • प्रकाशित मितिः बैशाख 16, 2078
    • 196 पटक पढिएको
    • न्यूज डेस्क
  • शिक्षक आन्दोलित

    सिरहा,बैशाख १३ गते ।सिरहास्थित लहान नगरपालिकाले शिक्षा ऐन नियम विपरित पटक पटक गरी एक सय ३२ जना शिक्षकहरुलाई सरुवा गरेको भन्दै नगरपालिकाको विरुद्धमा शिक्षकहरु आन्दोलित भएका छन् । नेपाल शिक्षक संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक

    • प्रकाशित मितिः बैशाख 13, 2078
    • 521 पटक पढिएको
    • न्यूज डेस्क
  • गाउँ ब्लोकको धनी पूर्जा वितरण

    सिरहा,बैशाख १३ गते ।वर्षौदेखि गाउँ ब्लोकमा घर बनाएर बसोबास गरे पनि जमिनको पूर्जाबाट वंचित रहँदै आएका सिरहा धनगढीमाई नगरपालिकाका स्थानीयहरु जग्गा धनी पूर्जा पाउने भएका छन् । धनगढीमाइ नगरपालिका नगर प्रमुख हरि नारायण चौधरी र ना

    • प्रकाशित मितिः बैशाख 13, 2078
    • 1246 पटक पढिएको
    • न्यूज डेस्क
  • प्रदेशभर सार्वजनिक बिदा

    सिरहा,बैशाख ७ गते । रामनवमी पर्वको अवसरमा प्रदेश २ सरकारले भोली (बुधवार) एक दिनका लागि प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउत र प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुम�

    • प्रकाशित मितिः बैशाख 7, 2078
    • 246 पटक पढिएको
    • न्यूज डेस्क
  • एकै विद्यालयका ३९ विद्यार्थीलाई कोरोना सङ्क्रमण, तीन वडा सिल गर्ने तयारी

    बागलुङ, वैशाख ७ गते । बागलुङको जनताधन माविका थप ३९ विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मंगलबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माध्यमिक विद्यालयमा प

    • प्रकाशित मितिः बैशाख 7, 2078
    • 289 पटक पढिएको
    • न्यूज डेस्क
  • संगीतकार गुरुशरण सदायको निधन

    मुकेश कुमार यादब सिरहा,बैशाख ६ गते। सिरहाको गोलबजार नगरपालीका ६ का समाजिक अभियनता तथा गायक ३३ वर्षिय गुरुसरण सदाको मृत्यु भएको छ । लामो समयदेखि सामाजिक तथा संगीत क्षेत्रमा कृयाशिल सदायको आज विहान मृत्यु भएको हो । पछिल्लो तीन&divid

    • प्रकाशित मितिः बैशाख 6, 2078
    • 506 पटक पढिएको
    • न्यूज डेस्क
  • सिरहा अस्प्तालमा आकस्मिक बाहेक सवै सेवाबन्द

    सिरहा–सिरहा अस्पतालमा उपचाररत एक महिलामा कोरोना संक्रमण देखिएपछि अस्पतालको एमेरजेन्सी सेवाबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको �

    • प्रकाशित मितिः बैशाख 6, 2078
    • 306 पटक पढिएको
    • न्यूज डेस्क
  • बोक्सी ओरापमा सिरहामा फेरी एक महिला अमानवीय व्यवहारको शिकार

    सिरहा,वैशाख ४ गते। सिरहा जिल्लामा बोक्सीको आरोपमा फेरी एक जना महिलामाथि अमानवीय व्यवहार गरिएको छ ।सिरहाको औरही गाउँपालिका ५ औरहीमा ५० वर्षिया हिरादेवी साहलाई आफन्तजनले नै कुटपिट गरी जबरजस्ती मलमूत्र खुवाएको घटना सार्वजनिक �

    • प्रकाशित मितिः बैशाख 5, 2078
    • 216 पटक पढिएको
    • न्यूज डेस्क
  • सिरहामा पहिलो निमार्ण गर्दै विधालय शैक्षिक रणनितीक योजना

    जिरोमाईल,बैशाख ४ गते । विधालय शैक्षिक रणनितीक योजनाको लागी कार्यशाला गोष्ठी सम्मपन्न भएको छ ।जनता माध्यमिक विद्यालय प्राविधिक तिनकोनीको शिक्षा सुधारका लागी पञ्चवर्षीय शैक्षिक रणनितीक तयार गर्न लागेको विद्यालय व्यवस्थापन �

    • प्रकाशित मितिः बैशाख 4, 2078
    • 414 पटक पढिएको
    • न्यूज डेस्क
  • नगरपालिकामा तालाबन्दी कायम, सम्पूर्ण कामकाज ठप्प

    सिरहा,बैशाख ४ गते । सिरहाको कल्याणपुर नगरपालिकामा अनियमितताको विरोधमा जनप्रतिनिधि र स्थानीयले विगत ५ दिनदेखि गरेको तालाबन्दी अझैसम्म कायम रहँदा सेवाग्राहीहरु मारमा परेका छन् ।लामो समयदेखि नगरपालिकामा तालाबन्दीहुँदा सेवा�

    • प्रकाशित मितिः बैशाख 4, 2078
    • 339 पटक पढिएको
    • न्यूज डेस्क
  • वर्षाले इँटा उद्योगीको करोडौको क्षति

    सुरेश राय सिरहा ,बैशाख, ४ गते। लामो समयपछि भएको वर्षाका कारण किसान खुशी भएपनि इँटा व्यवसायीहरु मर्कामा परेका छन् । पानी परेसँगै खेतीबाली सप्रिने, केही दिन अघिदेखि बढेको वातावरणीय प्रदूषण कम हुने बाँझो जमिन खनजोत गर्न नयाँ बाली �

    • प्रकाशित मितिः बैशाख 4, 2078
    • 209 पटक पढिएको
    • न्यूज डेस्क
  • अम्बासमा घरघरमै खानेपानीको धारा आएपछि स्थानीय खुशी

    जिरोमाई,बैशाख २ गते । सिरहाको उत्तरवर्ती क्षेत्र धनगढीमाई नगरपालिका १४ अम्बासका स्थानीयलाई घरघरमै खानेपानीको धारा आएपछि स्थानीय खुशी भएका छन्। पानीको लागी वर्षौदेखि झण्डै दुई किलोमिटर टाढाबाट खानेपानी ल्याउनुपर्ने बाध्य�

    • प्रकाशित मितिः बैशाख 2, 2078
    • 341 पटक पढिएको
    • न्यूज डेस्क
  • मोटर साईकल दुर्घटनामा एकको मृत्यू ,दुई घाईते

    सुखिपुर बैशाख,२ गते । सिरहाको सुखिपुर नगरपालिका मोहनपुरमा आज भएको मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सुखिपुर नगरपालिकाको मोहनपुर बैशखा सडक खण्ड अन्र्तगत ओभर स्पिडका कारण अनियत्रित भई दुर्घटना हुदाँ १ जनाको घटन

    • प्रकाशित मितिः बैशाख 2, 2078
    • 422 पटक पढिएको
    • न्यूज डेस्क
  • लहानमा फेरी सुनचाँदी व्यवसायी लुटिए, विवरण आउन बाँकी

    पूर्वाञ्चल एक्सप्रेस सम्वाददातालहान , चैत ३० गते । सुनचाँदी व्यवसायी प्रदिप विश्वकर्मा हत्या र लुटपाट घटनाको ३६ भण्टा पनि नवित्दै लहान ७ मा फेली लुटपाट भएको छ । लहान–७ का सुनचाँदी व्यसायी राजेश सारडाको घरमा लुटपाट अहिले साँझ

    • प्रकाशित मितिः चैत्र 30, 2077
    • 504 पटक पढिएको
    • न्यूज डेस्क
  • सिरहा तास–जुवाको अड्डा बन्दै , लाख भन्दा माथिको हार्जित

    सिरहा,चैत ३० गते । सिरहाका बिभिन्न ठाउँहरु तास र जुवा अड्डा बन्न लागेको छ । पूर्वपश्चिम राजमार्ग रहेको गाउँ क्षेत्रका धेरै बगैंचा, व्यक्तिका घर तथा होटलहरुमा लाखौं रुपैयाँ हारजित हुनेगरी तास जुवा खेल्ने गरेको हो । गोलबजार आसप�

    • प्रकाशित मितिः चैत्र 30, 2077
    • 179 पटक पढिएको
    • न्यूज डेस्क
  • व्यापक अनियमितता भएको भन्दै जनप्रतिनिधीले गरे तालाबन्दी

    सिरहा,चैत्र ३० गते । सिरहाको कल्याणपुर नगरपालिकाका कार्यवाहक मेयर र प्रशासकिय अधिकृतको मिलेमत्तोमा व्यापक अनियमिता भएको भन्दै वडाअध्यक्ष र कार्यपालीका सदस्यहरुले आज तालावन्दि गरेका छन् । नगरसभाले पास गरेको योजनासमेत कार्�

    • प्रकाशित मितिः चैत्र 30, 2077
    • 544 पटक पढिएको
    • न्यूज डेस्क
  • सुनचाँदी व्यवसायीको हत्याको आशंकामा दुई पक्राउ

    लहान,चैत्र २९ गते । लहानमा एक सुनचाँदी व्यवसायीको हत्या भएको छ। पसल लुट्न आएका लुटेरा समूहले व्यवसायीको हत्या गरेका हुन्। ईलाका प्रहरी कार्यालय लहानका डीएसपी डा. तपनकुमार दाहालका अनुसार शनिबार राति लुटेरा समूहले सिरहाको लहा�

    • प्रकाशित मितिः चैत्र 29, 2077
    • 343 पटक पढिएको
    • न्यूज डेस्क

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२