ताजा अपडेट

    Showing 21-40 of 4,483 items.
  • अनलाईन पुनः संचालनमा

    सिरहा,भदौ ७ गते । सिरहा जिल्लाको पहिलो अनलाईन पत्रिका केही समय देखी प्राविधिक समस्याका कारण बन्द रहेको पत्रिका पुनः संचालनमा आएको छ ।सिरहा जिल्लाको पहिलो र लोकप्रिय पूर्वाञ्चल एक्सप्रेस अनलाईन पत्रिका पुनः संचालनमा आएको छ । �

    • प्रकाशित मितिः भदौ 7, 2078
    • 34 पटक पढिएको
    • प्रकाशक
  • सडकमै धान रोपाई गरि विरोध

    राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढास्थित निर्माणाधीन हुलाकी सडकको खाल्डाखुल्डी र हिलोले आवतजावतमा समस्या भएपछि स्थानियवासी र सवारीचालकले चक्काजाम गरेर सडकमै धान रोपेका छन् । निर्माण कम्पनीको ढिलासुस्त�

    • प्रकाशित मितिः श्रावण 8, 2078
    • 147 पटक पढिएको
    • न्यूज डेस्क
  • मृत अवस्थामा भेटियो गैँडा, साउन महिनामै तीनवटाको मृत्यु

    चितवन– चितवन राष्ट्रिय निकुञ्जको दुुधौरा क्षेत्रमा मृत अवस्थामा वयस्क गैँडा भेटिएको छ ।निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको दुधौरा क्षेत्रमा गस्तीको क्रममा एउटा मृत भाले गैँडा भेटिएको हो ।उहाँका

    • प्रकाशित मितिः श्रावण 8, 2078
    • 110 पटक पढिएको
    • न्यूज डेस्क
  • बेटी पढाउ, बेटी बचाउ कार्यक्रम प्रभावकारीः जसपा नेता अजिरमान थापा

    सिरहा–जनता समाजवादी पार्टी९जसपा० नेपालका केन्द्रीय सदस्य अजिरमान थापाले प्रदेश नम्बर २ सरकारको बेटी पढाउ, बेटी बचाउ कार्यक्रम निक्कै प्रभावकारी रहेको बताएका छन् । समाजमा छोरा र छोरी बीच रहेको व्याप्त असमान खाडललाई समानता�

    • प्रकाशित मितिः श्रावण 6, 2078
    • 239 पटक पढिएको
    • न्यूज डेस्क
  • बस पल्टिदा एकको मृत्यु दुई दर्जन भन्दा बढी घाईते ।

    सुनिल कुमार साह सिरहा– सिरहाको जिरोमाईल बडियारपट्टी सहायक सडक अन्तर्गत धनगढीमाई नपा ४ सन्तनगरमा यात्रुवाहक बस दुघटनाहुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एकदर्जनबढी यात्रु घाइते भएका छन् । जिरोमाईलबाट बडियारपट्टी जान

    • प्रकाशित मितिः श्रावण 6, 2078
    • 302 पटक पढिएको
    • न्यूज डेस्क
  • कर्मचारी कुटपिटको घटनामा संलग्नलाई अबिलम्ब कानुनी कार्वाही गर्न कार्यालय प्रमुखको माग

    संजय विश्वकर्मा लहान । सिरहाको लहानमा रहेको वन डिभिजन कार्यालयमा गत साउन( १ गते भएको तोडफोडको घटना प्रतिशोध साध्न गरिएको रहस्य बाहिरिएको छ । डिभिजन वन कार्यालय लहानका प्रमुख शुभाषचन्द्र दासले सोमबार पत्रकार सम्मेलन गरी सो कु�

    • प्रकाशित मितिः श्रावण 6, 2078
    • 390 पटक पढिएको
    • न्यूज डेस्क
  • ब्राउन सुगर सहित एक युवक पक्राउ

    सुनिल साह सिरहा,असार १८ गते । सिरहाको वरियारपट्टी गाँउपालिकाबाट आज एक जना भारतीलाई ब्राउन सुगर सहित पक्राउ गरेको छ ।शसस्त्र प्रहरी तथा ईलाका प्रहरी कार्यालय वरियारपट्टीको सय भिमसिंह राजपुतको कमाण्डमा खटिएको गस्ती टोलीले आज �

    • प्रकाशित मितिः असार 18, 2078
    • 224 पटक पढिएको
    • न्यूज डेस्क
  • बगहामा विकासको नाममा भत्काए जनताको घर

    सिरहा,असार – सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ११ बगहामा विकासको नाममा स्थानियको घर भत्काएका छन् । नगरपालिकाको बजेटमा विकास निमार्ण कार्य भई रहेको भन्दै प्रहरी प्रशासनको रोहबरमा घरमा तोडफोड गरेको पिडित रोशन साहले बताए ।आर�

    • प्रकाशित मितिः असार 8, 2078
    • 1705 पटक पढिएको
    • न्यूज डेस्क
  • धनुषाका एकै गाउँका ४६ जनामा कोरोना संक्रमण

    जनकपुरधाम- धनुषाको मिथिला नगरपालिका ११ लोटा दुधपानी गाउँका अधिकाशंलाई कोरोना संक्रमण भएको छ । दुधपानीका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । एकैपटक धेरैलाई ज्वरो आएपछि गाउँका स्थानीयले पिसिआर परीक्षण गराइदिन नगरपालिका�

    • प्रकाशित मितिः जेठ 5, 2078
    • 592 पटक पढिएको
    • न्यूज डेस्क
  • कोरोना लागेपछि गर्भवती श्रीमतीलाई अस्पतालमै छाडेर श्रीमान भागे

    झापा –कोरोना संक्रमण भएको भन्दै आफ्नै श्रीमतीलाई एक व्यक्तिले बेवारिसे अवस्थामा छाडेका छन् । मेचीनगर १३ स्थित चारआली बजारमा भाडामा बस्दै आएका रिजाल थरका श्रीमानले आफ्नी दुई जिउकी श्रीमतीलाई बेवारिसे बनाएका हुन् ।कोरोना स�

    • प्रकाशित मितिः जेठ 5, 2078
    • 628 पटक पढिएको
    • न्यूज डेस्क
  • दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव भेटियो

    बारा,जेष्ठ ४ गते। बाराको कलैयामा दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ९ वर्षीय दाक्ष्ए उसमान अन्सारी र ७ वर्षीय भाई अमिन अन्सारीको शव मंगलबार बिहान भेटिएको हो । उनीहरु आफ्नै दाजुभाइ हुन् । कलैया उपमहानगर�

    • प्रकाशित मितिः जेठ 4, 2078
    • 315 पटक पढिएको
    • न्यूज डेस्क
  • सिरहामा दुईदिनमा कोरोनाले ६ जनाको मृत्यु

    सिरहा,जेष्ठ ४ गते । सिरहामा कोभिड १९ को सङ्क्रमणबाट दुई दिनमा ६ जनाको मृत्यु भएको छ । सङ्क्रमणका कारण लहान डाइग्नोस्टिक सेन्टरका एक चिकित्सक, जिल्ला शिक्षा समयन्वय इकाई सिरहाका कार्यरत एक जना कर्मचारी, सूर्यनारायण सत्यनारायण �

    • प्रकाशित मितिः जेठ 4, 2078
    • 462 पटक पढिएको
    • न्यूज डेस्क
  • हतियार देखाएर लुटपाट गर्ने दुईजना डाँका पक्राउ

    सर्लाही,जेठ ४ गते ।सर्लाहीको इश्वरपुरबाट इश्वरपुर नगरपालिका वडा न(४ स्थित पुर्व पश्चिम लोकमार्गमा हतियार देखाएर दुईवटा ट्रक र एकवटा पिकअप गाडीको चालक र सहचालकहरुलाई लुट्ने दुईजना डाँकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्रा�

    • प्रकाशित मितिः जेठ 4, 2078
    • 343 पटक पढिएको
    • न्यूज डेस्क
  • ‘सङ्क्रमण घट्न सकेन,केही हप्ता अझै चुनाैतिपूर्ण रहने

    काठमाडौँ, जेठ ३  गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनाैतिपूर्ण रहने जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनोतिपूर्ण रहेने सबै संयमित र सहयोग �

    • प्रकाशित मितिः जेठ 4, 2078
    • 197 पटक पढिएको
    • न्यूज डेस्क
  • माओवादी केन्द्र कस्तो बनाउने ? प्रचण्डले मागे सुझाव

    काठमाण्डौ,जेष्ठ ३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्स‌रचनाको संकेत गरेका छन् । आइतबार उनले आफ्नो फेसबुक पेजमार्फत् आगामी दिनमा पार्टीको राजनीतिक एव‌ संगठनात्मक संरचनालाई सम�

    • प्रकाशित मितिः जेठ 4, 2078
    • 254 पटक पढिएको
    • न्यूज डेस्क
  • शवले भरियो गंगा नदि किनार, हरेक दिन बगेर आउँछन् ६०–७० लास ।

    सिरहा,जेष्ठ ३ गते । उत्तर प्रदेशको गंगा नदीको किनारमा शवहरु भेटिने क्रम अझै पनि जारी रहेको छ । प्रयागराजमा श्रृंगवेरपुर धाम नजिक ठूलो संख्यामा शव गाडिएको छ । स्थिति यस्तो छ कि एक छेउबाट अर्को छेउसम्म मात्र शव मात्र देखिन्छन् । ए

    • प्रकाशित मितिः जेठ 3, 2078
    • 353 पटक पढिएको
    • न्यूज डेस्क
  • व्यापक कालोबजारी

    जिरोमाईल,जेष्ठ ३ गते । कोरोनाको दोस्रो लहर सुरु भएसंगै दैनिक संक्रमितको संख्या सिरहा लगायतका जिल्लाहरुमा बढि रहेको छ । स्वास्थ सुधारका लागि सिरहामा अहिले निषेधाज्ञा जारी भएको मौका छोपेर व्यापारीहरुले बजारमा सामानको कृत्रिम

    • प्रकाशित मितिः जेठ 3, 2078
    • 415 पटक पढिएको
    • न्यूज डेस्क
  • प्रदेश सरकारको सुस्त गतिले गर्दा रौतहटमा न आई.सि.यु न भेन्डिलेटर न दक्ष डाक्टर

    अमित ठाकुररौतहट,जेष्ठ ३ गते। कोरोना भाइरसको दोस्रो लहर सुरु भए संगै रौतहटमा दिनानुदिन संक्रमितको संख्या बढ्दै गएका छन्। जिल्ला अस्पताल गौरमा करोडौंको बजेट आएता पनि चाहिने आईसियु भेन्डिलेटर एचडियु संचालनमा नल्याई अस्पतालका

    • प्रकाशित मितिः जेठ 3, 2078
    • 167 पटक पढिएको
    • न्यूज डेस्क
  • सल बेरिँदा एक महिलाको मृत्यू

    सिरहा,जेष्ठ १ गते । सिरहाको औरही गाउँपालिका १ हरकट्टीमा मोटरसाइकलमा सल बेरिँदा एक महिलाको मृत्यू भएको छ । ससुरालीबाट घर आउने क्रममा स. १० प ४५२२ नम्बरको मोटरसाइकलको चेनमा सल बेरिएर गोलबजार नपा ५ थारुटोलका जागेश्वर साहको २७ बर्�

    • प्रकाशित मितिः जेठ 1, 2078
    • 3193 पटक पढिएको
    • न्यूज डेस्क
  • वीरगञ्‍जमा कोरोना कहर स् २४ घण्टामा थप १३ जना संक्रमितको मृत्यु

    पछिल्लो २४ घण्टामा वीरगञ्जमा कोरोनाबाट थप १३ जना संक्रमितको मृत्यु भएको छ ।नारायणी अस्पतालमा ४, नेशनल मेकिडल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा ३, भवानी अस्पतालमा २, नारायणी बयोधा अस्पताल, स्पर्श मल्टि स्पेस्य�

    • प्रकाशित मितिः बैशाख 31, 2078
    • 371 पटक पढिएको
    • न्यूज डेस्क

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२