स्थानिय समाचार

    Showing 61-80 of 1,097 items.
  • सिरहामा प्रहरीको लाठी प्रहारबाट आँखाको नसा फाट्यो

    सिरहा–सिरहामा प्रहरीकोे लाठी प्रहारबाट एक जनाको आँखामा गम्भीर क्षति पुगेको छ । ईलाका प्रहरी कार्यालय माडरका प्रहरी प्रमुख कृष्ण यादवले प्रहार गरेको लाठीले सिरहा नगरपालिका वडा नं. १७ पठेर्वा टोलका घुरन मुखियाको दायाँ आँखाम�

    • प्रकाशित मितिः बैशाख 5, 2077
    • 248 पटक पढिएको
    • नरेशचन्द्र बरबरिया
  • अझै डाटा संकलनमा ब्यस्त स्थानीय सरकार ,राहत नपाउँदा सिरहाका विपन्नहरूलाई समस्या

    सिरहा,वैशाख ४ गते । सरकारले गरेको लकडाउनको २३ दिन सम्म पनि राहत नपाउँदा सिरहाका अति विपन्नहरुलाई छाक टार्न समस्या भएको छ।कोरोना भाइरस ९कोभिड–१९० को संक्रमित नेपालमा नहुन दिनको लागि २३ दिन देखि देश ‘लकडाउन’ मा छ । यति बेला �

    • प्रकाशित मितिः बैशाख 4, 2077
    • 157 पटक पढिएको
    • न्यूज डेस्क
  • लकडाउनमा कटारीको खानेपानी आयोजनाद्धारा पानीकोे महशुलमा छुट

    सिरहा।विश्वव्यापी संक्रमण कोरोना भाईरस कोभिड १९ का कारण पुगेको असरलाई मध्यनजर गर्दै कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कटारी उदयपुरले उपभोक्ताहरुलाई खानेपानी महशुल छुट दिने भएको छ । संस्थाको समितिले निर्ण�

    • प्रकाशित मितिः बैशाख 3, 2077
    • 55 पटक पढिएको
    • गणेश कुमार शर्मा
  • आज जुडशितल

    लहान । नयाँ वर्षको आगमनका साथ तराईका जिल्लामा आज जुड सितल मनाईरहेका छन् ।यस वर्षको पहिलो दिन हिजो सतुवाइन पर्वका रुपमा मनाएको छ । सो पर्वको अवसरमा देवीदेउतालाई सातु प्रसादका रुपमा चढाउने गरिन्छ । त्यसपछि परिवारका सम्पूर्ण सद�

    • प्रकाशित मितिः बैशाख 2, 2077
    • 211 पटक पढिएको
    • न्यूज डेस्क
  • लकडाउन उलंघन गरी नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरी र भारीय पक्ष बीच झडप, दुई धाइते

    सिरहा,वैशाख २ गते। सिरहाको सिरहा नगरपालिका वडा नं. २० लगडीगदीयानीमा लकडाउनलाई उलंघनगरी नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरी बल र भारतीय पक्ष झडप भएको छ । झडपमा परी सशस्त्र प्रहरी वलका जवान र भारतीय एक गरी धाइते भएको छ । धाइते

    • प्रकाशित मितिः बैशाख 2, 2077
    • 310 पटक पढिएको
    • न्यूज डेस्क
  • तेस्रो स्थापना दिवस मनाए

      सुखिपुर चैत २९ गते । सुखिपुर नगरपालिकाकाले आज तेस्रो सुखिपुर नगरपालिका स्थापना दिवस मनाईएकाे छ ।नगरपालिकाले आयोजना गरेको स्थापना दिवस कार्यक्रममा दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका छ ।आज आयोजित स्थापना दिवसमा सुखि

    • प्रकाशित मितिः चैत्र 29, 2076
    • 58 पटक पढिएको
    • न्यूज डेस्क
  • सल्हेश फुलवारीमा फुल्ने फुल डुमरीमा विहिवार नै फुल्यो

    संन्दिप यादब सिरहा,चैत्र२८ गते । सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ९ डुमरीको रामविलास यादवको छोरा रजे यादवको जामुन गाछीमा दुर्लभ मानिने सोनाखरी हारुनको फूल फुलेको छ । पहिला यो फुल सिरहाको लहान नगरपालिकाको फुलबारीमा मात्र ब�

    • प्रकाशित मितिः चैत्र 28, 2076
    • 781 पटक पढिएको
    • न्यूज डेस्क
  • १ सय ५६ दलित, विपप्न तथा निसाहय घरपरिवारलाई राहत स्वरुप खाधान्न सामग्री वितरण

    रोहित कुमार मण्डल । लहान,२५ चैत्र । विश्व व्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ को सन्त्रास फैलिदै गएको बेला नेपाल सरकारले थप बैशाख ३ गते सम्मको लागि गरेको लकडाउनको कारण दैनिक ज्याला मजदुरी गरी �

    • प्रकाशित मितिः चैत्र 25, 2076
    • 64 पटक पढिएको
    • न्यूज डेस्क
  • धनगढीमाई नपामा व्यवसायी द्वारा राहत वितरण

    सिरहा,चैत्र २४ गते । धनगडीमँई नगरपालिकामा स्थानिय व्यपारीहरुले संयुक्त रुपमा आज राहत वितरण गरिएको छ ।विश्वमा माहामारीको रुपमा फैलिएको कोराना भाईरस (कोभिड–१९)का कारण नेपालमा संक्रमण हुन नदिनको लागी गरिएको लक डाउनमा दैनिक ज्

    • प्रकाशित मितिः चैत्र 24, 2076
    • 1068 पटक पढिएको
    • न्यूज डेस्क
  • नेपालमा पनि दिप प्रज्वलन

    लहान,चैत २३ गते । सिरहा सहित तराईका जिल्लाहरुको घरघरमा साझ दिप प्रज्वलन गरेको छ ।कोरोना भाइरस विरुद्ध एकताको सन्देश दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दीपावली मनाउन गरेको आह्वानमा मधेसी जनताले पनि साथ दिएका छन्। विशेष�

    • प्रकाशित मितिः चैत्र 23, 2076
    • 214 पटक पढिएको
    • न्यूज डेस्क
  • युवाहरूद्वारा व्यक्तिगत खर्चमा गाउँमै खाद्यन्न समाग्री बितरण

    राम नारायण ठाकुरमिर्चैया,चैत २३ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं।१ रामपुर बिर्ता कमियाँ टोलका युवाहरूद्वारा व्यक्तिगत खर्चमा खाधन समाग्री राहत बितरण गरिएको छ । स्थानिय युवाहरूमा धनेशर यादव ,रामकुमार यादव,अमोद यादव र ब

    • प्रकाशित मितिः चैत्र 23, 2076
    • 182 पटक पढिएको
    • न्यूज डेस्क
  • लकडाउनमा कडाइ, एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

    सिरहा,२२ चैत्र । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो

    • प्रकाशित मितिः चैत्र 22, 2076
    • 597 पटक पढिएको
    • नरेशचन्द्र बरबरिया
  • एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

    सिरहा,चैत्र २२ गते । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेक

    • प्रकाशित मितिः चैत्र 22, 2076
    • 52 पटक पढिएको
    • न्यूज डेस्क
  • सिरहामा सस्तो तरकारी पसल खुल्यो

    सिरहा,चैत्र २२ गते । कोभिड–१९ (कोरोना) भाइरसको संक्रमणबाट बच्न गरिएको लकडाउनमा हुने अभावलाई ध्यानमा राख्दै सिरहामा नेपाल कृषि सहकारी संस्थाले सुपथ मूल्यको तरकारी पसल खुलेको छ ।उक्त पसल उद्घाटन गर्दै सिरहा नगरपालिकाका नगरप्

    • प्रकाशित मितिः चैत्र 22, 2076
    • 575 पटक पढिएको
    • न्यूज डेस्क
  • मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारद्धारा मिर्चैयामा ३५ हजार ५ रूपैयाँ दैनिक मजदुर गरी परिवार पाल्ने आर्थिक सहयोग

    गणेश कुमार शर्मासिरहा,चैत २२ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ खोरीका दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न परिवारलाई सिरहा मल्हनियाँ पिरारी सेवा समाज दोहा कतार द्धारा आर्थीक सहयोग गरिएका छन्

    • प्रकाशित मितिः चैत्र 22, 2076
    • 458 पटक पढिएको
    • गणेश कुमार शर्मा
  • चामल मिसावट गर्ने एक जना व्यपारी ६५ हजार धरौटीमा छुटे

     सिरहा,चैत २१ गते । जिल्ला प्रशासन कार्यालय सिरहाले चैत ११ गते पक्राउ परेका मिर्चैया नगरपालिका वडा नं. ४ गदी रोड स्थित रहेको अरुण खरिद विक्री केन्द्रका संचालक अरुण साहलाई धरौटीमा छोडेको छ । उनलाई ६५ हजार धरौटीमा रिहा गरेका ईला�

    • प्रकाशित मितिः चैत्र 21, 2076
    • 63 पटक पढिएको
    • न्यूज डेस्क
  • कल्याणपुरको एक घरमा आगलागी

    गणेश कुमार शर्मासिरहा,चैत २१ गते । कल्याणपुरको एक घरमा आगलागी भएको छ ।कल्याणपुर नगरपालिका वडा नं. ११ का स्थानीय नेकपाका नेता बासुदेव ठाकुरको घरमा गएराति आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको हो । आगलागीमा परेर घरभित्र रह

    • प्रकाशित मितिः चैत्र 21, 2076
    • 136 पटक पढिएको
    • गणेश कुमार शर्मा
  • समाचारको प्रभाब एकल महिलालाई घरमै पुगेर खाधन्न सामग्री सहयोग

    रामनारायण ठाकुरसिरहा,चैत २० गते । आज विहान पूर्वाञ्चल एक्सप्रेस अनलाईनमा मिर्चैयाका एकल महिलालाइ नातीनीको चिन्ता,छाकटार्न समस्या शिर्षकमा छापिएको समाचारको प्रभाबमा सहयोगी हातहरु घरमै पुगेर दिए खाद्यान्न सामग्री दिएको छ ।�

    • प्रकाशित मितिः चैत्र 20, 2076
    • 490 पटक पढिएको
    • न्यूज डेस्क
  • सिराहामा १८ शय्याको कोरोना विशेष अस्पताल सञ्चालन

    सिराहाको धनगढीमाई नगरपालिका–११ छपराढीस्थित महेन्द्र गेनाई स्मृति प्रसूति तथा बाल कल्याण अस्पतालमा सोमबारदेखि १८ शैयाको कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको छ । कोरोना भाइरस ९कोभिड–१९० संक्रमण आशंका भएका बि�

    • प्रकाशित मितिः चैत्र 20, 2076
    • 227 पटक पढिएको
    • न्यूज डेस्क
  • मिर्चैयाका एकल महिलालाइ नातीनीको चिन्ता,छाकटार्न समस्या

    रामनारायण ठाकुर मिर्चैया,चैत २० गते । लकडाउनको कारण एक गरीब अति विपन्न गरिबीका कारण छाक टार्न नसके भएका छन । सिरहा मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ खोरी बस्ने अनजादी ६५ वर्षीय पवित्री देवी कापर मल्हनिया पिरारी गाउँका रामज

    • प्रकाशित मितिः चैत्र 20, 2076
    • 532 पटक पढिएको
    • न्यूज डेस्क

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२