समाज

    Showing 121-140 of 974 items.
  • सप्तरीमा भ्यान र मोटरसाइकल ठोक्किदा २ को ज्यान गयो

    सिरहा,फागुन २८ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको महुली खण्डमा साेमबार मोटरसाइकल र भ्यान आपसमा ठोक्किँदा दुई युवकको ज्यान गएकाे छ ।  दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिका ५ का २

    • प्रकाशित मितिः फाल्गुन 28, 2076
    • 43 पटक पढिएको
    • अनुभक्त चौधरी
  • सप्तरीमा बलात्कार कसूरमा ४ युवकलाई १० वर्ष जेल सजाय

    सिरहा,फागुन २८ गते । जिल्ला अदालत सप्तरीले सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सोमबार शम्भुनाथ नगरपालिक�

    • प्रकाशित मितिः फाल्गुन 28, 2076
    • 32 पटक पढिएको
    • अनुभक्त चौधरी
  • मल्हनियाँ पिरारी सेवा समाज दोहा कतार द्धारा क्यान्सर पीडितलाई १ लाख १ सय ११ रूपैयाँ आर्थिक सहयोग

    गणेश कुमार ठाकुर सिरहा। क्यान्सर रोगबाट पीडित सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ (मल्हनियाँ खोरी)निवासी सिकिन्द्र पासमानको उपचारका लागि रकम प्रदान गरिएको छ ।“सेवा नै धर्म हो ” नाराको साथ सिरहा मल्हनियाँ पिरारी सेव�

    • प्रकाशित मितिः फाल्गुन 26, 2076
    • 268 पटक पढिएको
    • गणेश कुमार शर्मा
  • मिर्चैयामा नारायण जिम सेन्टर सञ्चालन

    गणेश कुमार ठाकुर सिरहा । सिरहा जिल्लामा अहिले सम्मको अत्याधुनिक र ठुलो लगानीमा जिम सेन्टर सञ्चालनमा आएको छ । मिर्चैया नगरपालिका वडा नं..६ कटारी चौक मटियर्वा जाने बाटोमा अत्याधुनिक र ठुलो लगानीमा नारायण जिम सेन्टर सञ्चालनमा आ

    • प्रकाशित मितिः फाल्गुन 26, 2076
    • 161 पटक पढिएको
    • गणेश कुमार शर्मा
  • धनुषामा हत्या आरोपमा फरार अभियुक्त मण्डल पक्राउ

    सिरहा,फाल्गुन १९ गते । धनुषामा हत्या गरेको आरोपमा फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका ३ मिथिलेश्वर बस्ने ५० वर्षीय गौरी नारायण मण्डललाई पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ । मण्डललाई आइत�

    • प्रकाशित मितिः फाल्गुन 19, 2076
    • 75 पटक पढिएको
    • अनुभक्त चौधरी
  • भारतीय रहेको दाबीसहित वडाध्यक्षविरुद्ध उजुरी, अनुसन्धान सुरु

    सिरहा,फाल्गुन १९ गते । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष जितेन्द्र चौधरी भारतीय नागरिक रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । चौधरी भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको रिससिया�

    • प्रकाशित मितिः फाल्गुन 19, 2076
    • 55 पटक पढिएको
    • अनुभक्त चौधरी
  • धनुषामा विद्यालयबाट घर फर्किदै गरेका बालक बिजुली पोलमा किचिए

    सिरहा,फाल्गुन १९ गते । धनुषामा बिजुलीको पोलमा किचिएर स्कुले बालकको मृत्युु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका ३ बस्ने विनोद गडेरीका छोरा अन्दाजी बर्ष १० आशिक गडेरीको बिजुलीको पुलमा किचेर मृत्यु भएको हो । स्थानीय धनुष आवासीय

    • प्रकाशित मितिः फाल्गुन 19, 2076
    • 38 पटक पढिएको
    • अनुभक्त चौधरी
  • महोत्तरीमा मन्त्री अर्यालको नेतृत्वमा घर-टहरा भत्काउन थाले

    सिरहा,फाल्गुन १९ गते । महोत्तरी गौशलास्थित निगौल गाई गौशालाको जग्गामा बनेका घर, टहरा भत्काउन सुरु गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको नेतृत्वमा निगौल गाई गौशालाको जग्गा अतिक्रमण गरी बनाइए�

    • प्रकाशित मितिः फाल्गुन 19, 2076
    • 52 पटक पढिएको
    • अनुभक्त चौधरी
  • नेकपाले पठायो ज्ञापनपत्र

    लहान, फागुन १४ गते। जिल्लास्थित सम्पुर्ण कार्यालयहरुमा सर्बसाधारण जनताको सुबिधाका लागि हेल्पडेक्स स्थापना गर्नुपर्ने लगायतका ११ बुद्दे मागसहित नेपाल कम्युनिष्ट पार्टी सिरहाले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । ज�

    • प्रकाशित मितिः फाल्गुन 14, 2076
    • 91 पटक पढिएको
    • न्यूज डेस्क
  • लेखा पारदर्शिताका लागि प्रशिक्षण

    सिरहा–स्थानीय तहको लेखा प्रणालीलाई मितव्ययिता तथा पारदर्शिता कायम गर्र्ने उद्देश्यले लागि कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहाले स्थानीय तहका कर्मचारीलाई स्थानीय संचित कोष व्यवस्थापन प्रणाली प्रशिक्षण कार्यक्रमको आय�

    • प्रकाशित मितिः फाल्गुन 14, 2076
    • 544 पटक पढिएको
    • न्यूज डेस्क
  • वैवाहिक बन्धनमा बाँधिईन् चर्चित गायिका अन्जु

    सिरहा,फाल्गुन १२ गते ।  दाईजो तथा बालविवाह विरुद्धको अभियानमा सक्रिय मधेश–मिथिला क्षेत्रकी चर्चित गायिका अन्जु यादव वैवाहिक बन्धनमा बाँधिएकी छिन् ।जन्मथलो सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियामा गत बुधबार हिन्दू

    • प्रकाशित मितिः फाल्गुन 12, 2076
    • 802 पटक पढिएको
    • अनुभक्त चौधरी
  • इज्तिमास्थलमा थालियो सामूहिक सरसफाई

    सिरहा,फाल्गुन १२ गते । सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्वर ५ जाँजरस्थित आयोजना गरिएको इस्लामिक धार्मिक सम्मेलन (इज्तिमा)स्थलमा थुपारिएको फोहोरका कारण दुर्गन्धित बन्न थालेपछि आइतवार सामूहिक रुपमा सरसफाई गरिएको छ ।नगरप�

    • प्रकाशित मितिः फाल्गुन 12, 2076
    • 83 पटक पढिएको
    • अनुभक्त चौधरी
  • टेकनबहादुरसँग प्रहरी र छिमेकीले मागे माफी

    सिरहा,फाल्गुन १२ गते । गत शनिबार चीनको बेइजिङबाट फर्केका टेकनबहादुर थापालाई कोरोनाभाइरस लागेको हुनसक्ने भन्दै दुर्व्यवहार गरेका प्रहरी निरीक्षक खेमराज रावत र छिमेकीले थापासँग आफ्ना व्यवहारका लागि माफि मागेका छन्। सोमबार �

    • प्रकाशित मितिः फाल्गुन 12, 2076
    • 94 पटक पढिएको
    • अनुभक्त चौधरी
  • जग्गा विवादमा सप्तरीमा एक परिवारमाथि निर्घात कुटपिट

    सिरहा,फाल्गुन १२ गते । जग्गा विवादमा सप्तरीको एउटा सिंगै परिवारमाथि नै निर्घत कुटपिट भएको छ । सप्तरीको बलानबिहुला गाउँपालिका ३ दुधैलाकी ७५ वर्षीया फेकनी देवी साहको परिवारमाथि निर्घात कुटपिट भएको हो । कुटपिटबाट फेकनीका ४० वर�

    • प्रकाशित मितिः फाल्गुन 12, 2076
    • 48 पटक पढिएको
    • अनुभक्त चौधरी
  • गुम्बा गाउँ सामान्य अवस्थामा फर्कियो

    सिरहा,फाल्गुन ११ गते । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बा गाउँमा माघको अन्तिम सातामा फैलिएको संक्रमण मौसमी फ्लू मात्रै भएको पुष्टि भएको छ । माघको अन्तिम साता कोराना भाइरससँग मिल्दोजुल्दा बिरामी भेटिएपछि त्यस क्षेत�

    • प्रकाशित मितिः फाल्गुन 11, 2076
    • 59 पटक पढिएको
    • अनुभक्त चौधरी
  • बाबुको हत्या आरोपमा युवक पक्राउ

    सिरहा,फाल्गुन ११ गते ।  आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गत २८ माघमा रौतहटको दुर्गा भगवती गाँउपालिका ३ पर्सा टोलका ७० वर्षका फेकन पण्डित कुम्हारको सुतिरहेको अवस्थामा हत्या भएको थियो ।गाइब

    • प्रकाशित मितिः फाल्गुन 11, 2076
    • 66 पटक पढिएको
    • अनुभक्त चौधरी
  • धनुषामा सात महिनामा दुर्घटनामा ३५ जनाको ज्यान गयो

    सिरहा,फाल्गुन ११ गते । चालु आर्थिक वर्षको सात महिनामा धनुषामा दुर्घटनामा ३५ जनाको ज्यान गएको छ । दुर्घटनामा करिब ५० जनाभन्दा बढी घाईते समेत भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक पशुराम घिमिरेका अनुसार स

    • प्रकाशित मितिः फाल्गुन 11, 2076
    • 47 पटक पढिएको
    • अनुभक्त चौधरी
  • पीडितले जाहेरी नदिएपछि अश्लील भिडियो बनाउने छुटे

    सिरहा,फल्गुन ११ गते । अश्लील भिडियो बनाएको आरोपमा सूर्यविनायक नगरपालिका–५, कटुन्जेबाट पक्राउ परेका ३ जना छुटेका छन् । पीडित भनिएकी युवतीले किटानी जाहेरी नदिएपछि महानगरीय प्रहरी वृत्त, जगातीले उनीहरुलाई छाडेको हो । यसअघि श�

    • प्रकाशित मितिः फाल्गुन 11, 2076
    • 51 पटक पढिएको
    • अनुभक्त चौधरी
  • लागुऔषध सहित सप्तरीबाट २ जना पक्राउ, महोत्तरीमा ६ किलो गाँजा बरामद

    सिरहा,फल्गुन ११ गते । प्रहरीले लागुऔषध सहित सप्तरीमा दुईजनालाई पक्राउ गरिएको छ । सप्तरीको सुरुङ्‌गा नगरपालिका-१ नैनडाँवर डाँडाबाट लागुऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका-६ बस्ने २२ वर्षीय आकाश परियार र २० वर्षीय आमोदकुमा�

    • प्रकाशित मितिः फाल्गुन 11, 2076
    • 53 पटक पढिएको
    • अनुभक्त चौधरी
  • परिक्रमा उदघाटन गर्दै प्रचण्डले गरे धर्मशाला बनाउने र मिथिलाविहारी परिषद गठन गर्ने घोषणा

    सिरहा,फल्गुन ११ गते । नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले १५ दिने मिथिला मध्यमा परिक्रमा प्रारम्भ हुने स्थलमा धर्मशाला बनाउने उद्घोष गरेका छन् । परिक्रमाको आइतबार विहान उदघाटन गर्दै प्रचण्डले प्रारम्भ हुने स्थल धनुषाक�

    • प्रकाशित मितिः फाल्गुन 11, 2076
    • 51 पटक पढिएको
    • अनुभक्त चौधरी

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२