गणेश साह सिरहा,माघ १५ गते । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक, विद्यार्थी एवम् अभिभावक तीन वटै पक्षको परस्पर सम्बन्धबाट मात्र शैक्षिक गुणस्तरीयता कायम हुने बताउनुभएको छ । आज सिरहाको धनगढीमा
बद्री नारायण यादव सिरहा। कानून, न्याय तथा संसदिय मामिला मन्त्री लिलानाथ श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दिगो र प्रभावकारी कामबाट तिरमिराएकाहरु चोरबाटो प्रयोग गरेर स्वार्थ पुरा गर्न प्रयास गर्दा जन
सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिएको छ । बरियारपट्टी गाउँ पालीका १ कचनारी प्रहरी चौकीबाट खटिएको प्रहरीले भारतबाट नेपाल तर्फ आउँदै गरेको स। ८। प ९६१४ नम्वर�
लहान,पुस २९ गते । सव डिभिजन वन कार्यालय लहानले लहान स्थित रहेको एक सःमिलमा शिल गरेको छ ।सामुदायिक वन भित्रको हरियो साल रुख अबैध रुपमा कटान गरी मिलमा लगी चिरान गरिरहेको वेला खोज तलाश गर्ने क्रममा लहान न.पा. ३ स्थित राज कुमार सःमिलब
सिरहा,पुस २९ गते। सिरहाको गोलबजारमा आयोजित २० औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगितालाई उद्घाटन गर्नुहुँदै नेपाल खेलकुद महासंघका संयोजक तथा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले भौतिक स
सिरहा,पुस२७ गते ।स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद नारासहित आज धनगढीमाई नगरपालिकाले प्रथम धनगढीमाई मेयर कप क्रिकेट प्रतियोगिता शुरु गरेको छ । निर्मल लामा कभर्ड हलको प्रांगणमा बाइटिंग गरी खेलको उद्घाटन गर्नुहुँ
सप्तरी, २६ पुस । स्थापनाको छोटो समयमै सप्तरीको राजगढ नर्घाेस्थित डिहवार बाबा सांस्कृतिक कला कुञ्जले फड्को मार्न थालेको छ । राज्यको उदासिनता र उचित संरक्षणको अभावमा स्थानीय कलाकारहरु पलायन भइरहेका बेला जिल्लाका बरिष्ठ कलाका�
राजविराज । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सप्तरीको खडग खोलाको पुल निर्माणकाे कार्य नराेक्ने प्रष्ट पारेको छ। नाम नबताउने शर्तमा एसएसबीका एक उच्च पदस्त अधिकारीले सो पुल निर्माणमा कुनै पनि अबरोध गर्ने आफुहरूको मनसाय नरहेक�
काठमाडाैं । फिल्म ‘कौसिद’लाई शुक्रबार बिहान चावहिलस्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरियो । निर्देशक कुमार भास्कर, निर्माता केदार भुषालसहित ऋचा शर्माले पूजाआजा गरि फिल्मकाे शुभारम्भ गरे । चलचित्रकर्मी केशव पाण्डेले म�
जनकपुरधाम । जनकपुरधामस्थित मिथिला डिपार्टमेन्ट स्टोरमा भीषण आगलागी भएको छ । स्थानीय शिव चोकस्थित यो स्टोरको दोस्रो तल्लामा एक्कासी आगलागी भएको हो । बिहान ११ बजेतिर आगलागी भएपछि अहिले निभाउने प्रयास जारी छ । आगो निभाउन स्थ
सिरहा,पुस ७ गते । सिरहाको सुखीपुर नगरपालिकामा आज विहान प्रेसर कुकर बम फेला परेको छ ।कार्यालय खुलेपछि कार्यालय सरसफाई गर्ने बेलामा कार्यालय सहयोगीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडी गेट नजिकै एउटा कालो ब्यागमा प्रे�
शुभ नारायण कामतीसिरहा,मंसिर २३ गते । सिरहाको लहानमा रहेको मालपोत कार्यालय करिब चार वर्षदेखि नायव सुब्बाको भरमा संचालन हुँदै आईरहेको छ । उपसचिव दरबन्दी रहेको मालपोत कार्यालय लहानमा विगत करिब चार वर्षदेखि नायव सुब्बाले नै निमि
मुकेश कुमार यादब सिरहा,मंसिर २३ गते । सिरहाको गोलबजार नगरपालिकाका मुख्य चोकहरुमा सार्वजनिक शौचालय छैनन् । यहाँका मुख्य चोकहरुमा हाटबजारको दिन सवारीसाधन र पैदलयात्रुको भीडभाड पनि अत्यधिक नै हुन्छ । नगरपालिकामा घुम्ति शौचालय
सिरहा,मंसिर २३ गते । सिरहाको बरियारपट्टीमा तस्करले घुमुवा प्रहरीलाई सोमबार साझ हातपात गरेको छ । सिरहा विभिन्न सिमानाकाबाट स्थानिय प्रहरी प्रशासनको मिलोमतोमा तस्कारी भई रहेकाले जिल्लाबाट खटिएका घुमुवा प्रहरीमाथि हातपात हु�
लाहान, मङ्सिर २२ गते । प्रदेश २ मा महिला हिंसाको जड रहेको दाइजोप्रथा हटाउनुपर्ने बहसले गति लिए पनि व्यवहारमा न दाइजो हट्यो न विवाह लगायतका सामाजिक काममा हुने तडकभडकमा कमी आयो ।महिला अधिकारकर्मी रेणु कर्ण भन्नुहुन्छ, प्रदेश २ क�
गरुडा, मंसिर २२ गते । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका सांसद मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलम पक्राउ परेका छन् । महताव आलमलाई प्रहरीले भारतको मोतिहारीबाट पक्राउ गरेको हो ।भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक�
सप्तरी ः बाल विवाह न्यूनीकरणका लागि सप्तरीको राजविराजमा ‘अन्तरपुस्ता सम्वाद’ कार्यक्रम गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आइतबार मूल समारोह समितिको आयोजना र समग्र जनउत्थान केन्द्रको संयोजनमा राज
सिरहा । आरके मेडिसिटी अस्पतालको लापरवाहीले बिरामीको ज्यान नगएको अस्पताल श्रोतको दाबी रहेको छ ।मंसिर १६ गते साझ करिब ७ बजे सिरहाको कल्याणपुर नगरपालिका–१ बनिनियाँकी अन्दाजी ४५ वर्षीया रामपरी देवी मण्डलकी बुधबार बिहान उपचार�
सिरहा,मंसिर १७ गते । धनगढीमाई नगरपालिकाले आफ्ना नगरक्षेत्र भित्रका गर्भवती महिलालाई कुपोषित हुनबाट बचाउन गर्भवती आमा पोषिलो प्याकेज कार्यक्रम ल्याएको छ ।उक्त कार्यक्रमलाई आज प्रारम्भ गर्दै नगर प्रमुख हरिनारायण चौधरीले गर�
राजविराज,मंसिर १५ गते । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले ठुला दलहरुका कारण मुलुकमा प्राप्त भएको उपलब्धीहरु गुम्ने खतरा बढेको बताउनुभएको छ । नेपाली जनता दल सप्तरीद्वारा जिल्लाको खडक नगरपालिका ११ बनौलीमा आज सोमवार आयोजित
Copyright © 2021 - Purbanchalexpress.com All rights reserved