राजनीति

    Showing 141-160 of 348 items.
  • प्रधानमन्त्री निवासमै सामान्य भेटघाट र सरकारी काम

    दुई साता लामो उपचारपछि स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी दुवै तर्फका काम सुस्तरी अघि बढाएका छन् ।उनी बालुवाटारबाट बाहिर निस्केका छैनन् । प्रधानमन्त्री निवासमै सामान्य भेटघाट र सरकारी काम गरिरहेका

    • प्रकाशित मितिः भदौ 23, 2076
    • 215 पटक पढिएको
    • Rakesh Singh
  • बर्तमान सरकार लोकप्रिय भएन – बरिष्ठ नेता खनाल

    भद्रपुर, भदौ २० गते। पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकार जति लोकप्रिय हुनु पर्ने हो सो नभएको टिप्पणी गरेका छन् । नेपाल जेसीज क्षेत्र क सम्मेलनको उद्घाटन गर्न झापा आएका नेता खनालले भद्रपुरमा

    • प्रकाशित मितिः भदौ 20, 2076
    • 212 पटक पढिएको
    • Rakesh Singh
  • ५ वर्षसम्म ओलीकै नेतृत्वमा सरकार : वरिष्ठ नेता खनाल

    भद्रपुर, भदौ २० गते। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्षसम्म सरकार सञ्चालन हुने बताएका छन् । चन्द्रगढीमा आज प्रेस संगठन झापाले आयोजन

    • प्रकाशित मितिः भदौ 20, 2076
    • 251 पटक पढिएको
    • Rakesh Singh
  • कर्णाली प्रदेशका बर्खास्त मन्त्री खत्रीसँग पाँच लाख धरौटी माग

    काठमाडौं, भदौ १९ गते। उच्च अदालत पाटनले कर्णाली प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री भएका खड्कबहादुर खत्रीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ। कर्णाली प्रदेश सरकारका मन्त्री रहेका खड्कलाई बैंकिङ कसुरसम्बन्धी मुद्दा�

    • प्रकाशित मितिः भदौ 19, 2076
    • 203 पटक पढिएको
    • Rakesh Singh
  • गगन थापाले संसद्‌मा भने, 'प्रधानमन्त्री बालाई विश्राम लिनुहोस् भन्न किन सक्दैनौं ?'

    काठमाडौँ, भदौ १८ गते। प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद गगन थापाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी ओलीलाई विश्राम लिन किन भनेको भन्दै सत्तारुढ नेकपासँग प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद थापाल�

    • प्रकाशित मितिः भदौ 18, 2076
    • 213 पटक पढिएको
    • Rakesh Singh
  • कांग्रेस बैठक : अलोकतान्त्रिक विधेयक रोक्ने निर्णय

    काठमाडौँ, भदौ १८ गते। कांग्रेसले विवादास्पद र अलोकतान्त्रिक बाटोबाट आएका विधेयक संसद्‌बाट पारित हुन नदिन दबाब दिने भएको छ । मिडिया काउन्सिल, सूचना प्रविधि, राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार, राष्ट्रिय मानवअधि

    • प्रकाशित मितिः भदौ 18, 2076
    • 201 पटक पढिएको
    • Rakesh Singh
  • भीम रावलसँग स्पष्टीकरण लिइने

    केपी ओली र प्रचण्ड ‘मिलेपछि’ नेकपाभित्र अनुशासन कायम गराउन नेतृत्वका विरुद्ध नकारात्मक टीका–टिप्पणी गर्न नपाउने उर्दी जारी भएलगत्तै केही नेताहरुलाई स्पष्टीकरण मागेर ‘डिमोरलाइज्ड’ गर्ने योजना बनेको जानकारी प्राप्�

    • प्रकाशित मितिः भदौ 18, 2076
    • 247 पटक पढिएको
    • Rakesh Singh
  • परराष्ट्रमन्त्री ज्ञवालीले भेटे माल्दिभ्सका समकक्षी, नेपाल आउन निम्ता

    काठमाडौं, भदौ १७ गते। परारष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले माल्दिभ्सका समकक्षी अब्दुल्ला शाहिदसँग भेटवार्ता गरेका छन्। चौथो हिन्द महासागरको सम्मेलनमा भाग लिन माल्दिभ्स पुगेका मन्त्री ज्ञवालीले सोमबार दिउँसो समकक्षी अ�

    • प्रकाशित मितिः भदौ 17, 2076
    • 186 पटक पढिएको
    • Rakesh Singh
  • प्रधानमन्त्रीको स्वास्थ्य : छैटौंपटक प्लाज्माफेरेसिस गरियो

    प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’ को उपचारकाक्रममा छैटौंपटक प्लाज्माफेरेसिस गरिएको छ । १२ वर्ष अघि डिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको र

    • प्रकाशित मितिः भदौ 17, 2076
    • 204 पटक पढिएको
    • Rakesh Singh
  • ‘अधिनायकवादको शंका गर्नुपर्दैन’

    काठमाडौँ, भदौ १६ गते। रक्षामन्त्री ईश्वर पोखरेल संघीय समाजवादी फोरम सरकारमा आएपछि हालै उपप्रधानमन्त्री पदमा बढोत्तरी भएका छन् । पार्टी एकीकरणपछि भने उनले एमालेमा दुई कार्यकालदेखि सम्हाल्दै आएको शक्तिशाली महासचिव पद गुमाए�

    • प्रकाशित मितिः भदौ 16, 2076
    • 213 पटक पढिएको
    • Rakesh Singh
  • 'ईपीजी प्रतिवेदन बुझिएला भन्ने आस हराएको छ’

    काठमाडौँ, भदौ १६ गते। द्विदेशीय संयन्त्र बैठकमा सहभागी हुन दुई साताअघि आएका भारतीय विदेशमन्त्री एस जयशंकरसँगको सहमतिमा ‘सन् १९५० लगायतका सन्धि–सम्झौतामा पुनरावलोकन गर्न दुवै देशका परराष्ट्र सचिवहरुलाई निर्देशन’ दिइए�

    • प्रकाशित मितिः भदौ 16, 2076
    • 193 पटक पढिएको
    • Rakesh Singh
  • मिर्चैयामा छात्राहरुलाई साइकल वितरण

    गणेश कुमार शर्मासिरहा,भदौ १५ गते । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत आईतबार मिर्चैयामा छात्राहरुलाई साइकल वितरण गर्नु भएको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन�

    • प्रकाशित मितिः भदौ 15, 2076
    • 1239 पटक पढिएको
    • गणेश कुमार शर्मा
  • समाजवादी पार्टीले प्रदेश २ का आठै जिल्लाको इन्चार्ज तोक्यो, विभागको जिम्मेवारी पनि बाँड्यो

    जनकपुरधाम, भदौ १५ गते। समाजवादी पाटीको मधेस प्रदेश समितिले विभिन्न विभाग प्रमुख र जिल्ला इन्चार्जहरु टुङ्गो लगाएको छ । जनकपुरमा बसेको प्रदेश कमिटीको बैठकबाट ११ विभाग र आठै जिल्लाका इन्चार्जको टुङ्गो लगाएको हो । पार्टी स्कूल �

    • प्रकाशित मितिः भदौ 15, 2076
    • 422 पटक पढिएको
    • Rakesh Singh
  • कांगेस बैठक : किन वाइडबडी लेख्न नसकेको ?

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा ‘वाइडबडी’ नलेखेर ‘हवाइजहाज काण्ड’ उल्लेख गरिएकोमा पार्टीका केन्द्रीय सदस्यहरुले नेतृत्वमाथि प्रश्न गरेका छन् । कांग्रेस सहमहामन्त्री प्रकाशशरण म�

    • प्रकाशित मितिः भदौ 14, 2076
    • 253 पटक पढिएको
    • Rakesh Singh
  • भ्रष्टाचारीलाई एक घण्टाभित्र कारवाही हुन्छ

    मोरङ, भदौ १४ गते। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीतन्त्रमा कसैले भ्रष्टाचार गरेको जानकारी प्राप्त भएमा एक घण्टाभित्र कारवाही गर्ने बताए। सुशासन तथा योजना समितिद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा उनले प्रदेशक�

    • प्रकाशित मितिः भदौ 14, 2076
    • 425 पटक पढिएको
    • Rakesh Singh
  • सिरहाका प्रदेश सांसद यादबको गुनासो– बिरामी हुँदा खोई उपचार ?

    जनकपुरधाम, १३ भदौं । प्रदेश २ का सांसदले बिरामी हुँदा सरकारले कुनै किसिमको ध्यान नदिएको गुनासो गरेका छन् । सांसदको शपथ ग्रहण गरे लगत्तै औषधि उपचारको जिम्मा सरकारको हुने गरेको बताउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक सांसद�

    • प्रकाशित मितिः भदौ 13, 2076
    • 170 पटक पढिएको
    • Rakesh Singh
  • डबल नेकपा सरकारले कुनै काम गर्न सकेन : वैद्य

    बुटवल, भदौ १३ गते। नेकपा क्रान्तिकारीका माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले डबल नेकपा सरकारले राष्ट्रियता र जनजीविकाका विषयमा केही पनि काम गर्न नसकेको टिप्पणी गरेका छन् । शुक्रबार बुटवलमा क्रान्तिकारी पत्रकार माहसंघल

    • प्रकाशित मितिः भदौ 13, 2076
    • 197 पटक पढिएको
    • Rakesh Singh
  • नेकपाले पूर्णता पाए

    सल्यान, भदौ १२ गते। सल्यानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्णता पाएको छ । नेकपाको जिल्ला कमिटीको बैठकले जिल्लाका १० वटा स्थानीय तहका सङ्गठनमा पदाधिकारी चयनसँगै जिल्लामा नेकपाले पूर्णता पाएको हो । सदरमुकाम खलङ्गामा आय�

    • प्रकाशित मितिः भदौ 12, 2076
    • 206 पटक पढिएको
    • Rakesh Singh
  • अब अर्को सिकार आरक्ष

    जाजरकोट, भदौ १२ गते। जाजरकोटको कुशे गाउँपालिकाले ८ र ३ नम्बर वडाका वन क्षेत्रलाई समेटेर ‘कुशे पाटन सिकार आरक्ष’ बनाउने अघि बढाएको छ । यसका लागि गाउँपालिकाले वडाको माथिल्लो भूभागमा रहेको जलजला पाटन वन क्षेत्र र वरिपरिको क्ष�

    • प्रकाशित मितिः भदौ 12, 2076
    • 203 पटक पढिएको
    • Rakesh Singh
  • प्रधानमन्त्रीको उपचार जारी, यस्ताे छ स्वास्थ्यावस्था

    काठमाडौँ, भदौ १२ गते। प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले आज ट्विट गर्दै सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उहाँ�

    • प्रकाशित मितिः भदौ 12, 2076
    • 257 पटक पढिएको
    • Rakesh Singh

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२