राजनीति

    Showing 181-200 of 348 items.
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक

    काठमाडौं,साउन २९ गते। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सचिवालय बैठक बुधबार बस्दै छ। मंङ्गलबार बस्ने भनिएको सचिवालय बैठकमा गृहकार्य नपुगेको भन्दै बुधबारलाई सारिएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठ�

    • प्रकाशित मितिः श्रावण 29, 2076
    • 244 पटक पढिएको
    • Rakesh Singh
  • समाजवादी पाटी नेपालकाे नगर कार्यालय उद्घाटन

    सिरहा,साउन २८ गते। समाजवादी पाटी नेपालले साेमवार सिरहाकाे कर्जनहा नगरपालिकामा नगर कार्यालयकाे स्थापना गरि उद्घाटन गरेका छ । समाजवादी नेपालकाे केन्द्रीय सदस्य चन्देश्वर पासवानकाे प्रमुख अत्तिथिमा उक्त नगर कार्यालयकाे उद्घ

    • प्रकाशित मितिः श्रावण 28, 2076
    • 679 पटक पढिएको
    • न्यूज डेस्क
  • संसद्का गाडी छानबिन समिति

    काठमाडौँ, साउन २८ गते। संसदीय समितिका सभापतिहरूका लागि किनिएका गाडी एक महिनामै बिग्रिएपछि संघीय संसद्ले त्यसको खरिद प्रक्रियाका विषयमा छानबिन थालेको छ ।सभापतिहरूले नयाँ गाडी बिग्रिनुमा अनियमितता आशंका गरेपछि राष्ट्रिय सभ

    • प्रकाशित मितिः श्रावण 28, 2076
    • 276 पटक पढिएको
    • Rakesh Singh
  • धरानका बुद्धिजीवीहरू ‘साझा नेता’ को पक्षमा

    धरान, साउन २८ गते। उपनिर्वाचनको चर्चा चलेसँगै धरान उपमहानगरमा मेयरका लागि नेताहरूको ‘सर्ट लिष्टिङ’ भइरहेको बेला धरानका बुद्धिजीवीहरू भने विकासप्रेमी ‘साझा नेता’ को पक्षमा देखिएका छन् । दुई दशकसम्मको ‘भ्याकुम’ लाई

    • प्रकाशित मितिः श्रावण 28, 2076
    • 250 पटक पढिएको
    • Rakesh Singh
  • तिजबारे जिल्ला प्रशासनको निर्णयविरुद्ध उत्रिए महिला

    पर्वत, साउन २७ गते। महिलाहरू आबद्ध रहेर स्थापना गरेका विभिन्न संघ संस्थाहरूले जिल्ला प्रशासन कार्यालय पर्वतले तिजको विषयमा जारी गरेको सूचनाको विरोध गरेका छन्। जिल्ला प्रशासन कार्यालयले गत २३ गते सूचना जारी गर्दै मौलिक परम्प�

    • प्रकाशित मितिः श्रावण 27, 2076
    • 317 पटक पढिएको
    • Rakesh Singh
  • बकर ईदको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दे प्रधानमन्त्री ओली

    काठमाडौं, साउन २७ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान चाड बकर ईदको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन्। ईद–उल– अज्हा ९बकर ईद० को अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गरेका ह

    • प्रकाशित मितिः श्रावण 27, 2076
    • 248 पटक पढिएको
    • Rakesh Singh
  • प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा

    धरान, साउन २६ गते। फेवाताल अतिक्रमणको मुद्दा फैसला भएको एक वर्षभन्दा बढी बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्द परेको छ ।अधिवक्ता खगेन्द्र सुवेदीले प्रधान�

    • प्रकाशित मितिः श्रावण 26, 2076
    • 220 पटक पढिएको
    • Rakesh Singh
  • भारतीय कंग्रेसको अध्यक्ष सोनिया गान्धी बनेकी छिन्

    भारतीय कंग्रेसको अध्यक्ष सोनिया गान्धी बनेकी छिन्। राहुल गान्धीले निर्वाचनपछि पदबाट राजीनामा दिएका थिए। शनिबार रातिसम्म चलेको कंग्रेस कार्यसमितिको बैठकले सोनियालाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको थियो। यसअघि सोनिया �

    • प्रकाशित मितिः श्रावण 26, 2076
    • 293 पटक पढिएको
    • Rakesh Singh
  • नेपाल बिद्यार्थी संघ सि.टि .भि. टी को संयोजकमा गोईत चयन

    सिरहा, श्रवण २४ गते । नेपाल बिद्यार्थी संघ द्धारा ने. वि. संघले सि.टि .भि. टी. प्रदेश न. २ को लागि संयोजकको रूपमा इन्द्रजित कुमार गोईतलाई पदमा चयन गरिएको छ । बिहिवार ने.वि .संघको निर्णय अनुसार संगठन प्रति गोईतको लगावका साथै उनको कर्म�

    • प्रकाशित मितिः श्रावण 24, 2076
    • 711 पटक पढिएको
    • गणेश कुमार शर्मा
  • डिभिजन सडक कार्यालयका प्रमुख ९ लाख रकमसहित पक्राउ

    पोखरा, साउन २४ गते। डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनीयर हरिकुमार पोखरेलसहित दुई जनालार्ई अख्तियार टोलीले पक्राउ गरेको छ ।अख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इञ्जिनीयर पवित्रमणि �

    • प्रकाशित मितिः श्रावण 24, 2076
    • 267 पटक पढिएको
    • Rakesh Singh
  • आईएनजीओले लुकाए १ खर्ब २ अर्ब

    काठमाडौँ, साउन २४ गते। सामाजिक सेवाका नाममा भित्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरूले पछिल्लो ३ वर्षमा १ खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेका छन् । सरकारलाई जानकारी नै नदिई उनीहरूले आव २०७२र०७३ देखि २०७४र०�

    • प्रकाशित मितिः श्रावण 24, 2076
    • 231 पटक पढिएको
    • Rakesh Singh
  • मेयर र उपमेयर बीच एक वर्षदेखि बोलचाल बन्द

    रौतहट, साउन २४ गते। मध्यपुर थिमि नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठ र उपमेयर अञ्जनादेवी मधिकर्मीबीच एक वर्षदेखि बोलचाल बन्द छ । सोही कारण नगरपरिषद् बस्न सकेको छैन ।आइतबार नगरपरिषद्को बैठक बोलाइएको भए पनि उपमेयर मधीकर्मी सहित �

    • प्रकाशित मितिः श्रावण 24, 2076
    • 350 पटक पढिएको
    • Rakesh Singh
  • मधेसी आयोगले गोष्ठी र अनुशिक्षणमै गरे ३ करोड खर्च

    काठमाडौँ, साउन २१ गते।मधेसी आयोगले गोष्ठी र अनुशिक्षण कार्यक्रम सञ्चालनमा मात्रै साढे ३ करोड बढी खर्च गरेको छ । आयोगले सोमबार ललितपुरस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरि आर्थिक बर्ष २०७५र७६ मा गरिएको कार्यक्रमबारे जा�

    • प्रकाशित मितिः श्रावण 21, 2076
    • 269 पटक पढिएको
    • Rakesh Singh
  • नेकपा कार्यालय सरकारी जग्गामा

    काठमाडौँ, साउन २१ गते। प्रमुख सत्तारूढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसम्बन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । भोगाधिकार पाएको पासाङल्ह

    • प्रकाशित मितिः श्रावण 21, 2076
    • 332 पटक पढिएको
    • Rakesh Singh
  • दलहरुबीच विशेष समिति गठन गर्ने सहमति

      काठमाडौँ, साउन २० गते।अवरुद्ध संसद खोल्न विपक्षी दल काँग्रेस र राजपा नेपाल सहमत भएका छन् । सोमबार झण्डै ३ घण्टा बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य गर्ने र सदनलाई प्रभावकारी संसदीय विशेष समिति गठन गर्ने निर्णयमा पुग

    • प्रकाशित मितिः श्रावण 20, 2076
    • 260 पटक पढिएको
    • Rakesh Singh
  • संसद अवरोध हट्यो

    काठमाडौँ, साउन २० गते। विपक्षी नेपाली कांग्रेस र राजपा सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठनको माग स्थगित गर्दै सदनको अवरोध हटाउन सहमत भएका छन् ।सोमबार बसेको सर्वदलीय बैठकमा सदनको गतिरोध अन्त्य गर्ने र संसदलाई प्रभावका

    • प्रकाशित मितिः श्रावण 20, 2076
    • 347 पटक पढिएको
    • Rakesh Singh
  • प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने चेतावनी

    नेपाल कम्युष्टि पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने चेतावनी दिएका छन् । केही व्यक्तिले सरकार नभइ व्यवस्था फेर्ने विषय उछालेको भन्दै प्रचण्डले उनीहरु न�

    • प्रकाशित मितिः श्रावण 20, 2076
    • 344 पटक पढिएको
    • Rakesh Singh
  • निजगढ विमानस्थलको शिलान्यास एक वर्षमै हुने

    काठमाडौँ, साउन २० गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ विमानस्थलको शिलान्यास एक वर्षमै हुने दाबी गरेका छन् । स्वागत थाप्न आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पुगेका उनले �

    • प्रकाशित मितिः श्रावण 20, 2076
    • 885 पटक पढिएको
    • Rakesh Singh
  • निधिको कारण प्रदेश २ मा काँग्रेस धराशायी

    सर्लाह,साउन २० गते । नेपाली काँग्रेसका महामन्त्री डा।शशांक कोइरालाले प्रदेश २ विमलेन्द्र निधिका कारण धराशायी बनेको संकेत गरे ।निधिको नाम उनले त लिएनन्, त एउटै व्यक्तिलाई प्रदेश २ जिम्मा लगाउनु पार्टी हित विपरित रहेको बताए । क

    • प्रकाशित मितिः श्रावण 20, 2076
    • 224 पटक पढिएको
    • Rakesh Singh
  • बोस्टन नेपाली म्युजिक फेस्टिवल

    बोस्टन, साउन १९ गते। अमेरिकाको म्यासच्युसेट्स राज्यको मेडफोर्डमा नेपाली म्युजिक फेस्टिवल शनिबार भएको छ। नेपाल म्युजिक फेस्टिभल बोस्टन २०१९ नामक उक्त कार्यक्रममा लाइभ दोहोरी, सञ्जीव प्रधान, एभरेष्ट ब्याण्ड, आदिका प्रस्तुति �

    • प्रकाशित मितिः श्रावण 19, 2076
    • 276 पटक पढिएको
    • Rakesh Singh

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२