अन्तराष्ट्रिय

    Showing 161-180 of 319 items.
  • श्रेया थापाले १२ वर्षीय छोरा र १० वर्षीया छोरीलाई गतसाता दुबईमा बोलाइन् 

    काठमाडौं,साउन २९ गते। ८ वर्षदेखि लेवनानमा कार्यरत पर्वतकी श्रेया थापाले १२ वर्षीय छोरा र १० वर्षीया छोरीलाई गतसाता दुबईमा बोलाइन् । श्रेयाका भाइ दुबईमै काम गर्थे । उनैले दिदी श्रेया र भान्जाभान्जीको भिसा मिलाइदिए । श्रेया�

    • प्रकाशित मितिः श्रावण 29, 2076
    • 305 पटक पढिएको
    • Rakesh Singh
  • प्रहरी हिरासतमा रहेका दुई भारतीय थुनुवा फरार

    भद्रपुर, साउन २८ गते। प्रहरी हिरासतमा रहेका दुई भारतीय थुनुवा सोमबार राती साढे १ बजे फरार भएका छन् । इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासत कक्षको ताला फोडेर थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । फरार हुन�

    • प्रकाशित मितिः श्रावण 28, 2076
    • 216 पटक पढिएको
    • Rakesh Singh
  • फाप्लु विमानस्थलमा निगमको चिनियाँ विमानको उडान परीक्षण सफल

    सोलुखुम्बु, साउन २८ गते। नेपाल वायुसेवा निगमको वाइ१२ई चिनिया जहाजले सोलुखुम्बुको फाप्लु विमानस्थलमा सफल परीक्षण उडान भरेको छ। निगमको उक्त विमानले मंगलबार बिहान ९ बजे पहिलो पटक उडान भरेको हो। १४ सिट क्षमता भएको उक्त जहाजले ओख�

    • प्रकाशित मितिः श्रावण 28, 2076
    • 310 पटक पढिएको
    • Rakesh Singh
  • भारतका सरकारी मेडिकल दिएनन् नेपाली विद्यार्थीलाई निर्वाह भत्ता

    भारतका विभिन्न सरकारी मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी मासिक निर्वाह भत्ता ९स्टाइपेन्ड० नपाएर हैरान भएका छन् । प्रधानमन्त्री तहमा भारतले एक वर्षअघि नै सहमति जनाए पनि अहिलेसम्म नेपाली विद्यार्थी स्टाइपेन्ड पाएका छ�

    • प्रकाशित मितिः श्रावण 28, 2076
    • 356 पटक पढिएको
    • Rakesh Singh
  • जापान जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने टुंगो

    काठमाडौँ, साउन २८ गते। जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुंगो लगाएको छ । कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिककै १९ र २० गते सीप परीक्षण गरिने भएको छ । यसमा पुरुष र महिला दुवै सहभागी

    • प्रकाशित मितिः श्रावण 28, 2076
    • 269 पटक पढिएको
    • Rakesh Singh
  • २८ वर्षीय एक युवकमाथि मानव बेचबिखनको आरोप

    सिरहा , साउन २७ गते।नुवाकोटका २८ वर्षीय एक युवकमाथि मानव बेचबिखनको आरोपमा एक महिलाले प्रहरीलाई ठाडो उजुरी दिन्छिन् । मानव बेचबिखनजस्तो संवेदनशील विषयमा उजुरी परेपछि प्रहरीलाई ती युवकलाई पक्राउ गर्छ ।महानगरीय प्रहरी वृत्त म�

    • प्रकाशित मितिः श्रावण 27, 2076
    • 233 पटक पढिएको
    • Rakesh Singh
  • भारतको जम्मु–कश्मीरमा चार दिनदेखि कर्फ्यु:काठमाडौंमा छटपटी

    काठमाडौँ, साउन २६ गते। राज्यका सबै विशेषधिकार खोसिएको भारतको जम्मु–कश्मीरमा चार दिनदेखि कर्फ्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् । पूर्वमुख्यमन्त्रीहरू थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्�

    • प्रकाशित मितिः श्रावण 26, 2076
    • 491 पटक पढिएको
    • Rakesh Singh
  • भारतीय कंग्रेसको अध्यक्ष सोनिया गान्धी बनेकी छिन्

    भारतीय कंग्रेसको अध्यक्ष सोनिया गान्धी बनेकी छिन्। राहुल गान्धीले निर्वाचनपछि पदबाट राजीनामा दिएका थिए। शनिबार रातिसम्म चलेको कंग्रेस कार्यसमितिको बैठकले सोनियालाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको थियो। यसअघि सोनिया �

    • प्रकाशित मितिः श्रावण 26, 2076
    • 293 पटक पढिएको
    • Rakesh Singh
  • पाँच लाख रोहिंग्या शरणार्थीले पाए परिचयपत्र

    बोस्टन, साउन २५ गते। पाँच लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीलाई परिचय पत्र दिलाएको संयुक्त राष्ट्रसंघले शुक्रबार जनाएको छ। ुयो उनीहरू बंगलादेशबाट बर्मा ९म्यान्मा० फिर्ने उनीहरूको अधिकारको रक्षाका लागि महत्वपूर्ण थियो,ु संघ�

    • प्रकाशित मितिः श्रावण 25, 2076
    • 352 पटक पढिएको
    • Rakesh Singh
  • कस्मिरमा कफ्र्यु, काठमाडौँमा छटपटी

    राज्यका सै विशेषधिकार खोसिएको भारतको जम्मु–कस्मिरमा चार दिनदेखि कफ्र्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् । पूर्वमुख्यमन्त्रीहरु थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्किन पाएका छैनन् । सञ्�

    • प्रकाशित मितिः श्रावण 25, 2076
    • 438 पटक पढिएको
    • Rakesh Singh
  • चिनले आकर्षक योजनाको नाममा परियोजनाहरु सञ्चालन गरि झनै ऋणभार बढाउने

    मिथिला रत्न,सिराहा । नेपालमा नयाँ संविधान जारि भएपछि बनेको नेकपाको सरकारले चिन र भारत संग संतुलित सम्बन्ध राख्ने बताएका थिए । तर पछिल्लो समयमा भएको ६ महिने मधेश आन्दोलनको आड लिई भारतले अघोषित रुपमा नाकाबन्दी गरेको भन्दै भारतल

    • प्रकाशित मितिः श्रावण 24, 2076
    • 319 पटक पढिएको
    • Rakesh Singh
  • भारत पाकिस्तान बिच तनाव

    खोटाङ, साउन २४ गते। खोटाङसहित प्रदेश १ मा पर्ने तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन्। बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा �

    • प्रकाशित मितिः श्रावण 24, 2076
    • 289 पटक पढिएको
    • Rakesh Singh
  • उत्तर कोरियाले फेरि दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरे

    काठमाडौँ, साउन २१ गते। उत्तर कोरियाले फेरि दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । दक्षिण कोरियालीले सेनाको दावी अनुसार दक्षिणी हवाङहाइ प्रान्तबाट समुद्रतर्फ लक्षित गरी मंगलबार बिहानै दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरि�

    • प्रकाशित मितिः श्रावण 21, 2076
    • 250 पटक पढिएको
    • Rakesh Singh
  • १८ वर्षपछि एजबेस्टनमा अस्ट्रेलियाको जित

    अस्ट्रेलियाले एसेज टेस्ट सिरिजको पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डलाई २५१ रनको फराकिलो अन्तरले पराजित गरेको छ। यसका साथै कंगारु टिमले १८ वर्षपछि एजबेस्टनको मैदानमा जित हासिल गर्न सफल भयो। उसले पछिल्लो पटक २००१ मा जित हात पा

    • प्रकाशित मितिः श्रावण 21, 2076
    • 228 पटक पढिएको
    • Rakesh Singh
  • जम्मु–कस्मिरलाई दिए विशेषाधिकार खारेज राज्यलाई दुई टुक्रामा विभाजन

    भारत प्रशासित उत्तरी राज्य जम्मु–कस्मिरलाई दिँदै आएको विशेषाधिकार खारेज गर्दै सो राज्यलाई दुई टुक्रामा विभाजन गरिएको छ। राष्ट्रपति रामनाथ कोविन्दले जम्मु–कस्मिरलाई विशेष राज्यको दर्जा प्रदान गर्न व्यवस्था गरिएको भारत

    • प्रकाशित मितिः श्रावण 21, 2076
    • 321 पटक पढिएको
    • Rakesh Singh
  • चार केजी सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ पक्राउ

    काठमाडौँ, साउन २० गते। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४ केजी अवैध सुनसहित २३ वर्षीय चिनियाँ नागरिक ली निङ ज पक्राउ परेका छन् ।आइतबार राति हङकङबाट १०स्५० बजे काठमाडौं ओर्लिएका लीको साथमा रहेको ब्याग भित्र कपडाको बेल्टम�

    • प्रकाशित मितिः श्रावण 20, 2076
    • 284 पटक पढिएको
    • Rakesh Singh
  • नेपाललाई हिन्दु राज्य बनाउन चाहान्छ भारत

    भारतमा हिन्दुवादी भारतीय जनता पार्टी (भाजपा) को नेतृत्व गर्दै नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सत्तारोहण गरेलगत्तै सो दलका प्रभावशाली नेताहरुले एकपछि अर्को गर्दै नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने खालका अभिव्यक्ति �

    • प्रकाशित मितिः श्रावण 20, 2076
    • 477 पटक पढिएको
    • Rakesh Singh
  • कोरला र हिल्सामा चिनियाँ चासो

    सुर्खेत, साउन २० गते। उपल्लो मुस्ताङसँग जोडिएको कोरला नाका खोल्न चीनले पुनः चासो देखाएको छ । यही विषयमा गण्डकी प्रदेश सरकार र चिनियाँ प्रतिनिधि आइतबार पोखरामा छलफलमा जुटे । प्राध्यापक वाई ड्युङ लिउको नेतृत्वमा रहेको चिनिया�

    • प्रकाशित मितिः श्रावण 20, 2076
    • 378 पटक पढिएको
    • Rakesh Singh
  • डुङ्गा दुर्घटना हुँदा २५ जनाको मृत्यु, ६ बेपत्ता

    मनिला, साउन १९ गते। फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ । इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिका�

    • प्रकाशित मितिः श्रावण 19, 2076
    • 194 पटक पढिएको
    • Rakesh Singh
  • प्रतिबन्धित औषधि नेपालमा खुलमखुला बिक्रीवितरण

    काठमाडौं, साउन १९ गते। भारतमा प्रतिबन्धित पशु स्वास्थ्य एन्टिबायोटिक औषधी नेपालमा बिक्रवितरण भइरहेको छ । नेपाल सरकारले आयातमा रोक नलगाउँदा खुलमखुला भेटेनरी औषधी पसलमार्फत् यो औषधी बिक्रीवितरण भइरहेको हो । भारतको स्वास्थ्य

    • प्रकाशित मितिः श्रावण 19, 2076
    • 313 पटक पढिएको
    • Rakesh Singh

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२