अन्तराष्ट्रिय

    Showing 181-200 of 317 items.
  • वाइडबडी जापानको नारिता उडान गर्दै

    दशैंको छेको पारेर नेपाल वायुसेवा निगमको वाइबडी विमानले नेपाली समुदाय अत्यधिक भएको जापानको राजधानी टोकियोलाई लक्षित गर्दै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा दुइटा चार्टर उडान गर्ने भएको छ । असोज ९ र १५ गते हुने दुइटा चार्टर

    • प्रकाशित मितिः श्रावण 18, 2076
    • 241 पटक पढिएको
    • Rakesh Singh
  • चिनले आकर्षक योजनाको नाममा परियोजनाहरु सञ्चालन गरि झनै ऋणभार बढाउने

    नेपालमा नयाँ संविधान जारि भएपछि बनेको नेकपाको सरकारले चिन र भारत संग संतुलित सम्बन्ध राख्ने बताएका थिए । तर पछिल्लो समयमा भएको ६ महिने मधेश आन्दोलनको आड लिई भारतले अघोषित रुपमा नाकाबन्दी गरेको भन्दै भारतलाई बदनाम गर्ने गराउन�

    • प्रकाशित मितिः श्रावण 16, 2076
    • 376 पटक पढिएको
    • नरेशचन्द्र बरबरिया
  • तीन पटक ‘तलाक’ भन्दा सम्बन्धविच्छेद हुने परम्परालाई भारतमा गैरकानुनी घोषणा

    एजेन्सी, साउन १५ गते। भारतीय संसदको माथिल्लो सदनले मुसलमानहरु माझ तीन पटक तलाक भनेर सम्बन्ध विच्छेद हुने परम्परालाई गैरकानुनी घोषणा गर्ने एक विधेयकलाई मंगलबार स्वीकृत गरेको छ ।विधेयकमा तीन पटक तलाक भन्ने पतिलाई तीन वर्षको जे

    • प्रकाशित मितिः श्रावण 15, 2076
    • 420 पटक पढिएको
    • Rakesh Singh
  • मेक्सिकोमा पत्रकारको हत्या

    मेक्सिको सिटी, साउन १५ गते। मेक्सिकोको मोरालेस राज्यमा एउटा बेवारिसे कारमा एक पत्रकार मृत अवस्थामा फेला परेका छन् । सञ्चार माध्यमको पक्षमा वकालत गर्ने संघसंस्थाहरुले ती पत्रकारको हत्या भएको देखिएकाले तत्काल अनुसन्धान गर्न �

    • प्रकाशित मितिः श्रावण 15, 2076
    • 328 पटक पढिएको
    • Rakesh Singh
  • नेपालको सबैभन्दा बढी व्यापार घाटा यी १० देशसँग

      गत वर्ष २०७५/०७६ मा झण्डै १५ खर्बको हाराहारीमा नेपालको वैदेशिक व्यापार भयो । जसमा १४ खर्ब १८ अर्ब ५३ करोड ५३ लाख ४३ हजार रुपैयाँ बराबरको समान मात्रै आयात भएको छ । यता, ९७ अर्ब १० करोड ९५ लाख २१ हजार रुपैयाँ बराबरको सामान मात्�

    • प्रकाशित मितिः श्रावण 15, 2076
    • 634 पटक पढिएको
    • Rakesh Singh
  • नेयमार माथि लागेको बलात्कार मुद्दा सफाई

    एजेन्सी, साउन १५ गते। ब्राजिलियन सुपर स्टार नेयमारले आफुमाथि लागेको बलात्कार मुद्दामा सफाई पाएका छन् । उनी माथि लागेको बलत्कार मुद्दामा पर्याप्त प्रमाण नभएको भन्दै ब्राजिल स्थित साओ पाउलो महान्यायाधिवक्ताको कार्यालयले मुद�

    • प्रकाशित मितिः श्रावण 15, 2076
    • 243 पटक पढिएको
    • Rakesh Singh
  • बलात्कार आरोपित भाजपा विधायकविरुद्ध हत्या आरोपमा उजुरी दर्ता

    भारत, साउन १४ गते। उत्तर प्रदेशको रायबरेलीमा भएको घटनामा उन्नाव बलात्कार घटनाकी पीडित बालिका तथा उनको परिवारका सदस्य सवार गाडी दुर्घटनामा परेपछि बलात्कार आरोपित भाजपा विधायक कुलदीप सेंगरमाथि हत्याको प्रयास सम्बन्धी मुद्दा

    • प्रकाशित मितिः श्रावण 14, 2076
    • 293 पटक पढिएको
    • Rakesh Singh
  • अष्ट्रेलियामा कार दुर्घटना, दुई नेपाली बिद्यार्थीको मृत्यु

    स्याङ्जा, साउन १३ गते। कार दुर्घटना हुँदा अष्ट्रेलियमा स्याङजाका २ जना विद्यार्थीको मृत्यु भएको छ । भने अन्य ३ जना घाइते भएका छन् । शनिबार राति अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिकै भएको कार दुर्घटनामा वालिङ नगरपालिका १० का स�

    • प्रकाशित मितिः श्रावण 13, 2076
    • 288 पटक पढिएको
    • Rakesh Singh
  • ब्राजिलको संरक्षित इलाकामा घुसपैठ

    उत्तर ब्राजिलको सुदुर संरक्षित जनजाती क्षेत्रमा प्रवेश गरेका दर्जनौं हतियारधारी व्यक्तिले इलाकाका एक नेताको हत्या गरेका छन् ।अधिकारीले यसबारे जानकारी दिएका छन् । आमापा राज्यको यो गाउँमा बस्ने मानिसहरु डरका कारण त्यहाँबाट

    • प्रकाशित मितिः श्रावण 13, 2076
    • 246 पटक पढिएको
    • Rakesh Singh
  • जापानमा ६.५ म्याग्नीच्युडको भूकम्प

    टोकियो, साउन १२ गते। जापानमा आइतबार ६।५ म्याग्नीच्युडको भूकम्प आएको छ । देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३।३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ । जमिनको सतहबाट करिब ४�

    • प्रकाशित मितिः श्रावण 12, 2076
    • 315 पटक पढिएको
    • Rakesh Singh
  • आतंकवादको मामिलामा २३ वर्ष जेलमा बिताएपछि आरोपीलाई अदालतले निर्दोष बतायो

    नयाँ दिल्ली, साउन १२ गत । आतंकवादको आरोपबाट सफाइ पाएपछि कश्मीरका ४८ वर्षीय मोहम्मद अली भटको भेट आफ्नो आमाबाबुसँग होइन, उनीहरुको चिहानसँग मात्र भयो । अलीले आफ्ना पिता शेर अली भटलाई १२ वर्षअघि देखेका थिए । राजस्थान हाइकोर्टले गत

    • प्रकाशित मितिः श्रावण 12, 2076
    • 281 पटक पढिएको
    • Rakesh Singh
  • इरान र अमेरिका बीचको सम्बन्ध तनावपूर्ण

    सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरान र अमेरिका बीचको सम्बन्ध तनावपूर्ण देखिन्छ । धम्की, नाकाबन्दी र तिक्तताकै बीच झण्डै चार दशक समय वितिसकेको छ । अझ पछिल्ला केही दिनयता इरान र अमेरिका बीच सङ्कटपूर्ण स्थिति सिर्जना भएको छ । गत �

    • प्रकाशित मितिः श्रावण 11, 2076
    • 326 पटक पढिएको
    • Rakesh Singh
  • चीनले नेपाललाई थप ८ वटा विमानस्थल प्रयोग गर्न अग्रिम सुविधा

    काठमान्डौं, साउन ११ गते। नेपाली वायुसेवाका लागि पूर्वनिर्धारित ७ वटा विमानस्थलमध्ये एउटा पनि प्रयोगमा नआइरहेका बेला चीनले नेपाललाई थप ८ वटा विमानस्थल प्रयोग गर्न अग्रिम सुविधा दिएको छ । थपिएका ८ वटा विमानस्थलको नाम तोकिएको छ

    • प्रकाशित मितिः श्रावण 11, 2076
    • 317 पटक पढिएको
    • Rakesh Singh
  • कतारमा नेपाली कामदारलाई झुक्याएर २ करोड ऋण

    र्दियाका उमेश थारु स्वदेश फर्कन कतारको गृह मन्त्रालयअन्तर्गतको खोज तथा अनुसन्धान विभाग (एसफडी) पुगेका थिए । उनी कार्यरत साइमा समूह कम्पनीले नेपाल पठाइदिन्छु भन्दै टारिरहेको थियो । कम्पनीले पठाउने छाँट नदेखाएपछि उनले ९ महिन�

    • प्रकाशित मितिः श्रावण 11, 2076
    • 349 पटक पढिएको
    • Rakesh Singh
  • मोदी भदौमा नेपाल आउने, २ महिना अगाडि नै तयारी

    काठमाडौं,साउन १० गते। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ अन्तिमसाता चारदिने नेपाल भ्रमणमा आउने निश्चित भएपछि भारतीय सुरक्षाकर्मी र बिदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् । उच्च सुरक�

    • प्रकाशित मितिः श्रावण 10, 2076
    • 347 पटक पढिएको
    • Rakesh Singh
  • मलेसिया रोजगारी रोकिए जब 'शक्तिशाली' फेल भए...

    मलेसिया रोजगारी रोकिएको ठ्याक्कै १ वर्ष २ महिना ८ दिन भयो। खुल्छ–खुल्छ भन्दाभन्दै समय सरेको सर्‍यै छ । सरकारका गतिविधि खोल्नभन्दा अलमल्याउनै केन्द्रित देखिन्छ । जब ‘शक्तिशाली’ फेल भए।।। श्रम, रोजगार तथा सामाजिक सुरक्ष�

    • प्रकाशित मितिः श्रावण 10, 2076
    • 281 पटक पढिएको
    • Rakesh Singh
  • अफ्रिकी मुलुक मलाबी पुगेका तीन नेपाली युवतीको ७ महिना बित्दा पनि उद्धार हुन सकेन्न

    काठमान्डौं,साउन १० गते। मानव तस्करीको सञ्जाल हुँदै दक्षिणपूर्वी अफ्रिकी मुलुक मलाबी पुगेका तीन नेपाली युवतीको ७ महिना बित्दा पनि उद्धार हुन सकेको छैन । मलाबीसँग नेपालको कूटनीतिक सम्बन्ध नरहेको र दक्षिण अफ्रिकास्थित नेपाली �

    • प्रकाशित मितिः श्रावण 10, 2076
    • 348 पटक पढिएको
    • Rakesh Singh
  • रणवीर र आलियाको बिहे हुँदै

    म्बई, साउन ०९ गते।अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट केही समयदेखि प्रेममा छन् । यी दुईको विवाहका बाधक बनेका आलियाका पिता एवं निर्देशक महेश भट्टले प्रेम स्विकारेका छन् । अब यी दुईको विवाह हुने कपुर परिवारका एक सदस्यले बत�

    • प्रकाशित मितिः श्रावण 9, 2076
    • 275 पटक पढिएको
    • Rakesh Singh
  • भत्काए गण्डक नहर

    सिरहा, साउन ०९ गते। पानीले निकास नपाएर गाउँ डुबेपछि स्थानीयले बुधबार गण्डक नहरको डिल भत्काइदिएका छन् । भारतले त्रिवेणीमा बाँध बनाएर नारायणीको पानी नेपाली भूभाग हुँदै नहरमार्फत लगेको छ । नहरकै कारण हजारौं बिघा धानखेती र सुस्त�

    • प्रकाशित मितिः श्रावण 9, 2076
    • 264 पटक पढिएको
    • Rakesh Singh
  • जापानी कार कम्पनी निसानले १० हजार कामदार हटाउने

    टोकियो, साउन ८ गते। जापानी कार निर्माता निसानले विश्वभर १० हजारभन्दा बढी कामदार हटाउने योजना सार्वजनिक गरेको छ । निसानले गत मे महिनामा पनि चार हजार ८०० कामदार हटाउने योजना सार्वजनिक गरेको थियो । निसानमा विश्वभर एक लाख ३९ हजार क�

    • प्रकाशित मितिः श्रावण 8, 2076
    • 233 पटक पढिएको
    • Rakesh Singh

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२