आर्थिक समाचार

    Showing 141-160 of 177 items.
  • जोगबनी नाकामा दैनिक करिब पाँच लाख घुस असुली, संकटमा व्यापारी

    विराटनगर - नेपाली व्यापारीले भारतबाट सामान ल्याउँदा जोगबनी भन्सार कार्यालयमा दैनिक पाँच लाख रुपैयाँ भन्दा बढी घुस बुझाउनुपरेको तथ्य वाहिर आएको छ। स्रोतका अनुसार जोगबनी भन्सारमा नाकाबन्दीका बेला घुसको रकम बढेको थियो । अहिले �

    • प्रकाशित मितिः श्रावण 20, 2075
    • 476 पटक पढिएको
    • पत्रपत्रिकाबाट
  • क्षमता मूल्याङ्कन नगरी कर बृद्धि

    काठमाडौंँ, साउन १५ गते । सर्वसाधारण नागरिकले कर तिर्न सक्ने क्षमता मूल्याङ्कन नगरी प्रदेश र स्थानीय तहले करको दर र दायरा बृद्धि गर्दा आमनागरिक मर्कामा परेको गुनासो बढ्न थालेको छ ।सङ्घीयता कर्यान्वयन भई तीन तहको सरकार निर्माण �

    • प्रकाशित मितिः श्रावण 15, 2075
    • 367 पटक पढिएको
    • पत्रपत्रिकाबाट
  • रौतहटमा महिना दिन बन्द भएको तस्करी फेरी सुरु

    अमित ठाकुर।रौतहट। रौतहटमा महिना दिन देखि नियन्त्रण भएको अवैध कारोबार तस्करी फेरि बढ्दै गएका छन। भने केही दिन देखि दसगजा नजिकै अवैध रुपमा हुने रक्सी भट्ठी खुलेयाम अहिले चलिरहेका छन। सीमावर्ती भारतीय बाजार बैरगनियाबाट

    • प्रकाशित मितिः श्रावण 10, 2075
    • 441 पटक पढिएको
    • पूर्वान्चल एक्सप्रेस
  • कलंकी–नागढुंगा सडकः ‘सरकारले बनाएन, हामी बनाउँछौं’

    काठमाडौं   लामो समयदेखि अलपत्र कलंकी–नागढुंगा सडक निर्माण रोकिएपछि स्थानीयले सांकेतिक विरोध गरेका छन् । कलंकी–नागढुंगा बाटो निर्माणका लागि दबाव समितिले आइतबार बिहान सडकका खाल्डा पुरेर विरोध प्रदर्शन गरेका हुन् । स�

    • प्रकाशित मितिः श्रावण 6, 2075
    • 445 पटक पढिएको
    • पूर्वान्चल एक्सप्रेस
  • सवारी कर बढाइएकाे छैनः मन्त्री विजय यादव

    जनकपुरधाम- प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सवारी कर वृद्धि नगरिएको प्रष्ट पारेका छन् । विभिन्न सञ्चारमाध्यमहरुबाट प्रदेश २ सरकारले सवारी साधनमा लाग्ने कर बढाएको समाचार प्रकाशित भएपछि सोबाट जनतामा भ्र�

    • प्रकाशित मितिः श्रावण 5, 2075
    • 554 पटक पढिएको
    • पूर्वान्चल एक्सप्रेस
  • आँप बेचेर गाउँ नै सम्पन्न

    सिरहा : आँप उत्पादनमा ख्याति कमाएको जिल्ला हो, सिरहा। आँप उत्पादनमा वृद्धि भएकाले यस वर्ष यहाँका किसानलाई आँप खरिद बिक्री गर्न भ्याइनभ्याइ छ। दिनहुँ किसान बगैंचाबाट आँप गाडामा राखी बिक्रीका लागि बजारसम्म पु¥याउने गर्छन्। प्�

    • प्रकाशित मितिः असार 23, 2075
    • 696 पटक पढिएको
    • पत्रपत्रिकाबाट
  • जनप्रतिनिधि विवादका कारण रौतहटमा १५ वटा स्थानिय तहको नगर परिषद भएन

    गौर–विवादका कारण रौतहट जिल्लाका १६ नगरपालिका र दुई गाउपालिकासहित अठारह्र स्थानीय तह रहेको रौतहट जिल्लामा तीनवटा नगरपालिकाको मात्र दोश्रो नगरसभा सम्पन्न भएको छ । जिल्लाको गौर नगरपालिका, परोहा नगरपालिका र मौलापुर नगरपालिका

    • प्रकाशित मितिः असार 13, 2075
    • 454 पटक पढिएको
    • अखिलेश कुमार यादव
  • प्रोभिडेन्ट मरचन्ट बैंकको अन्तरक्रिया पैसाको सही लगानी गर्नकै लागि बैंक खोलेको छु ः तिवारी

    एसके कामतिसिरहा, असार २ गते । सिरहामा प्रोभिडेन्ट मर्चेन्ट बैंकले व्यवसायीसँग अभिमुखीकरण गरेको छ । सदरमुकाम सिरहामा आयोजना गरिएको लगानी व्यवास्थापन, पूँजीबजार तथा बैंकिङ सम्बन्धी अभिमुखीकरणमा बैंकका सिइयो विमल तिवारीले लग�

    • प्रकाशित मितिः असार 2, 2075
    • 390 पटक पढिएको
    • एसके कामति
  • प्रदेश २ मा २९ अर्ब ७८ करोडको बजेट, प्रत्येक निर्वाचन क्षेत्रमा ७५ लाख

    New Doc 2018-06-15 जनकपुर,असार २ गते । प्रदेश २ ले सरकारले आर्थिक वर्ष २०७५र७६ का लागि २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाको बजेट ल्याएको छ । शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेशसभामा पेश गरेको बजेटमा पूँजीगततर्फ १

    • प्रकाशित मितिः असार 2, 2075
    • 445 पटक पढिएको
    • पत्रपत्रिकाबाट
  • प्रदेश २ को नीति तथा कार्यक्रम प्रस्तुत

    जनकपुरधाम,जेठ २४ गते । प्रदेश नं. २ को सरकारले आर्थिक वर्ष २०७५र०७६ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले प्रस्तुत गर्नुभएका छन् । संवैधानिक प्रावधान अनुरुप प्रदेश प्रमुख कायस्थले प्रदेशसभामा प्�

    • प्रकाशित मितिः जेठ 24, 2075
    • 666 पटक पढिएको
    • मुकेश कुमार ठाकुर
  • मध्य तराईका उखु किसानले चिनी मिलबाट २ अर्व भुक्तानी पाएनन्

    सिरहा, जेठ २३ गते। धनुषा र महोत्तरीका उखु किसानले उखु मिलबाट २ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी नपाउँदा किसानहरु समस्यामा परेका छन् । एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेडले किसानलाई झण्डै दुई अर्ब रुपैयाँ नदिँदा उखु क�

    • प्रकाशित मितिः जेठ 23, 2075
    • 1574 पटक पढिएको
    • पूर्वान्चल एक्सप्रेस
  • प्रदेश २ मा पौने ३२ अर्बको बजेट आउँदै

    सिरहा– अगामी आ.व. २०७५।०७६ को लागी २ प्रदेश सरकारले ३१ अर्ब ७३ करोड ७६ लाखको बजेट ल्याउने गरी तयारी गरेको छ । चालूतर्फ १० अर्ब सात करोड एक लाख र पुँजीगततर्फ २१ अर्ब ६६ करोड ७५ लाखको बजेट ल्याउने तयारी छ ।प्रदेश सरकारले १ असारमा �

    • प्रकाशित मितिः जेठ 23, 2075
    • 517 पटक पढिएको
    • पूर्वान्चल एक्सप्रेस
  • सिरहाको विष्णुपुर गाउंपालिकामा विकासको लहर ः स्थानीयबासीहरु खुशी

    गणेश कुमार ठाकुरमिर्चैया जेठ २१ गते । सिरहाको विष्णुपुर गाउंपालिकामा विकासको लहर तिब्र गतिले अघि बढिरहेको छ । जनताले चाहेको माग बमोजिम विष्णुपुर गाउंपालिकाले सडकदेखि पक्की नाला निर्माणको कार्य अघि बढाएको छ । आज दोस्रो गाउंप�

    • प्रकाशित मितिः जेठ 21, 2075
    • 1318 पटक पढिएको
    • गणेश कुमार ठाकुर
  • १३ खर्ब १५ अर्बको नयाँ बजेटः कुन क्षेत्रले कति पाए ?

    सिरहा– संघीय सरकारले पहिलोपटक संघीय संसदमा बहुप्रतिक्षित बजेट पेश गरेको छ । बाम गठबन्धनको सरकारले मंगलबार (आज) आगामी आर्थिक वर्षको )२०७५–७६) लागि १३ खर्ब १५ अर्ब १४ करोड रुपैयाँको बजेट ९वार्षिक आय— व्यय विवरण पेश गरेको छ । �

    • प्रकाशित मितिः जेठ 15, 2075
    • 587 पटक पढिएको
    • पूर्वान्चल एक्सप्रेस
  • ठेक्केदार सांसद बनेपछि रौतहटको पुल अधुरो

    अमित ठाकुररौतहट,जेष्ठ २ गते। रौतहट जिल्लाको गौरको पुर्व बागमती र पश्चिममा रहेको लालबकैया नदिको पुल ठेक्केदारले अलपत्र छोरे पछि रौतहट र सर्लाहीबासीको सपना अधुरो बनेको छ। दुवै नदीमा पुल न बनेपछी रौतहट र सर्लाहीबासीको आवत जावत �

    • प्रकाशित मितिः जेठ 2, 2075
    • 593 पटक पढिएको
    • अमित ठाकुर
  • हावाहुरीले सिरहामा ठुलो क्षती, विधुत ,टेलिफोन सेवा अवरुद्ध

    सिरहा ,बैशाख २६ गते । सिरहा सहित विभिन्न जिल्लामा बुधवार विहान करिब ३ः०० बजेदेखि आएको हावाहुरी र वर्षाले सिरहामा ठूलो क्षति पुर्‍याएको छ। हावाहुरीका कारण ठाउँ–ठाउँमा रुख ढलेर सडक अवरुद्ध भएको छ। फुस र जस्ताको छानो भएका घरहर�

    • प्रकाशित मितिः बैशाख 26, 2075
    • 773 पटक पढिएको
    • सन्तोष कुमार साह
  • राजदेवी पञ्चावती माइको पूजा सम्पन्न

    लहान, वैशाख १९ गते । सिरहा लहान–१५, ढोढना वीरनगरस्थित पहाडको काखमा रहेको राजदेवी पञ्चावती माईको सोमबार पूजाअर्चना भव्यताका साथ सम्पन्न भयो । मन्दिरमा खसी, बोका, हाँस, परेवा र कुखुरा बली चढाउने मानिसको दिनभरि उत्तिकै भीड रहेको

    • प्रकाशित मितिः बैशाख 19, 2075
    • 1164 पटक पढिएको
    • पूर्वान्चल एक्सप्रेस
  • ४ करोड हिनाaमिना गरेको आरोपमा लेखा अधिकृत अख्तियारको फन्दामा

    उदयपुर, बैशाख १३ गते । कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकाललाई रु चार करोड रकम हिनामिना गरेको आरोपमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठका �

    • प्रकाशित मितिः बैशाख 13, 2075
    • 428 पटक पढिएको
  • राष्ट्रिय आर्थिक गणना सुरु

    एसके कामतिसिरहा, वैशाख १ गते । ‘दिगो आर्थिक विकासको आधारका लागि राष्ट्रिय आर्थिक गणना २०७५’ नारासँगै सिरहामा पहिलो राष्ट्रिय आर्थिक गणनाको सुरुवात गरिएको छ ।पहिलो आर्थिक गणनामा सहभागी पहिलो व्यापारी किशोर फर्निचरका प्रो�

    • प्रकाशित मितिः बैशाख 1, 2075
    • 374 पटक पढिएको
    • पूर्वान्चल एक्सप्रेस
  • महालेखा परीक्षकको प्रतिवेदनः बेरुजु पाँच खर्ब रुपियाँ नाघ्यो

    काठमाडौँ, चैत ३० गते । सरकारी कार्यालयको बेरुजु अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले बढेको छ । तीन खर्ब ९६ अर्ब २५ करोड रुपियाँको बेरुजु आर्थिक वर्ष २०७३-७४ मा बढेर पाँच खर्ब आठ करोड रुपियाँ पुगेको महालेखा परीक्षक टङ्कमणि शर्मा �

    • प्रकाशित मितिः चैत्र 30, 2074
    • 419 पटक पढिएको
    • पत्रपत्रिकाबाट

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२