सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: भदौ 3, 2076
  • 181 पटक पढिएको

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयमा कम्प्युटर र प्रिन्टर सहयोग गरेका छन् ।

सेवाग्राहीलाई थप सहजताका लागि जिल्ला प्रशासन कार्यालय धनुषालाई उक्त सामाग्री मेयर बरबरिया र प्रमुख प्रशासकिय अधिकृत नन्द कुमार झाले प्रमुख जिल्ला अधिकारी प्रदिप कणेललाई डेलको एक थना कम्प्युटर र एक थान प्रिन्टर कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सरद कुमार पोखरेललाई हस्तान्तरण गरेका छन् ।

त्यसैगरी सेवाग्राहीकै सहजताका लागि यसअघि पनि तार रहित साउण्ड बक्स जिल्ला प्रशासन कार्यालय धनुषालाई सहयोग गरेका थिए । उनले साउण्ड बक्स सहित टाईल्स, कार्यालयमा रंगरोगन र गमला सहयोग गरेका थिए । उक्त समाग्री हस्तान्तरमा स्टोर किपर सुदिप भट्टराई,पोषण प्रमुख रुपेश बिराजी,वडा न.८ का वडा अध्यक्ष तनुकलाल कुसियैत लगायत सेवाग्राहीको रोहबरमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।


सामर्थ्य नेपाल अभियानद्वारा चितवनको एक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

चितवन ,भाद्र ३१ गते । सामर्थ्य नेपाल अभियानद्वारा राष्ट्रिय बाल दिवसकाे अवसरमा चितवनको माडिमा शैक्षिक सा

उत्कर्षमा सिरहा कम्युनिष्टको संघर्ष

 राम रिझन यादव नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र) एकीकरण भएको करिव दुई वर्ष पुगिसक्दा पनि यसले एकीकृत

कृष्णनगर नगरपालिका खुला दिशा मुक्त क्षेत्र घोषणा

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु भाद्र २९ कृष्णनगर नगरपालिका एक कार्यक्रमका बिच खुला दिशा मुक्त क्षेेत्र घ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२