फाप्लु विमानस्थलमा निगमको चिनियाँ विमानको उडान परीक्षण सफल

  • Rakesh Singh
  • प्रकाशित मिति: श्रावण 28, 2076
  • 29 पटक पढिएको

सोलुखुम्बु, साउन २८ गते। नेपाल वायुसेवा निगमको वाइ१२ई चिनिया जहाजले सोलुखुम्बुको फाप्लु विमानस्थलमा सफल परीक्षण उडान भरेको छ। निगमको उक्त विमानले मंगलबार बिहान ९ बजे पहिलो पटक उडान भरेको हो। १४ सिट क्षमता भएको उक्त जहाजले ओखलढुगांको रुम्जाटारमा पनि मंगलबार नै उडान भरेको निगमका अपरेशन डाइरेक्टर एवं क्याप्टेन दिपुराज ज्वारचनले जानाकारी दिए। सरकारले २०७१ सालमा चीन सरकारको सहयोगमा चार वटा वाइ१२ई जहाज नेपाल भित्र्याएको थियो। उक्त विमानले करिब १० दिनको अवधिमा पूर्वको भोजपुर, ताप्लेजुङ, रुम्जाटार र फाप्लुमा परीक्षण उडान भरेको अपरेशन डाइरेक्टर ज्वारचनले जानकारी दिए। उक्त जहाजले सुदूरपश्चिमका जिल्लाहरुमा उडान भर्दै आएको छ। विशेष गरी उक्त विमान छोटो धावनमार्ग भएका विमानस्थलहरुमा उडान तथा अवतरणका लागि प्रभावकारी मानिन्छ।


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२