सिरहामा बाढीपिडितलाई राहत वितरण

  • न्यूज डेस्क
  • प्रकाशित मिति: श्रावण 28, 2076
  • 63 पटक पढिएको

संजय विश्वकर्मा
लहान,साउन २८ गते ।सिरहाको धनगडीमाई नगरपालिका वडा नं। ३ मा राहत वितरण भएकोछ । भिएसओ को सहयोग वडा नम्बर ३ वडा कार्यालयको सहकार्य र समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा राहत वितरण भएको वडा अध्यक्ष देव कुमार साहले जानकारी दिनुभएकोछ । वडा नं। ३ का २० घरपरिवार लाई प्रतिपरिवार २५ केजिको एक बोरा चामल , ५ केजिको मसुरो दाल , २ लिटर खानेतेल , १ प्याकेट नुन , गेडागुडी वितरण गरेको आयोजक संस्थाका कार्याकारी निर्देशक देवराज पोखरेलले बताउनुभयो ।


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२