बालविवाह गनर्नेलाई सरकारि सेवा सुविधा राेकछाै: मेयर यादब

  • Rakesh Singh
  • प्रकाशित मिति: श्रावण 19, 2076
  • 181 पटक पढिएको

सिरहा, साउन १९ गते। दलित विकास मञ्च सिरहाको आयोजनामा मिर्चैया वडानम्बर १ मा किशोर किशोरीलाई जिवनउपयोगि तालिममा मिर्चैया नगरपालिकका मेयर श्रवण यादब प्रमुख अतिथिको रूपमा बोल्दै भने नेपालको कानुनलाई पालना गनर् अनुरोध गरेको छ । नेपालको मानुन अनुसार द्दण् वर्षमा बिवाह गर्ने प्रावधान रहेकाले कानुन अनुसार बिवाह नगर्नेलाई नगरपालिका बाट दिने सुविधा नपाउने बताएका छन ।दलित बिकास मञ्च िसरहाका सचिवले संचालन गरेका थिए भने कार्यक्रम को उदेश्य कायर्यक्रम संयोजक सरिता महराले गरेकि थिईन ।मुलुकि अपराध संघीयता एेनद्दण्ठद्ध भाग द्द को परिच्छेद अन्तरगत बिवाह सम्बन्धि कसुरको दफा ज्ञठघ ले बालबिवाह रोक्न कडा प्रावधान ल्याएको हो ।तालिममा वडाभरिबाट घण् जना किशोर किशोरकिशारिको सहभागीता रहेको थियोे ।


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२