सिरहामा मोटरसाइकल क्रेनमा ठोकियो, चालकको मृत्यू

  • Rakesh Singh
  • प्रकाशित मिति: श्रावण 15, 2076
  • 61 पटक पढिएको

सिरहा,साउन १५ गते। सडक दुर्घटनामा सिरहाको लाहानमा एक युवकको मृत्यु भएको छ । लहानस्थित पुर्व९पश्चिम राजमार्गमा मोटरसाइकल क्रेनमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

पश्चिम दिशाबाट पुर्वतर्फ आउदै गरेको को १ क २४१७ नम्बरको क्रेनमा सोही दिशाबाट आउदै गरेको स २ प १८९९ नम्बरको मोटरसाईकलले पछाडिबाट ठोकिदा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाईकल चालक लहान नगरपालिका १२ बस्ने २३ वर्षिय सुरेश चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक चौधरी गम्भीर घाइते भएपछी उनलाई उपचारको लागि लाहानको रा।उ।ब अस्पतालमा लगिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि बिराटनगर लैजाने क्रममा ईनर्वा पुग्न नपाउदै उनको मृत्यु भएको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका ट्राफिक प्रहरी निरीक्षक खगेन्द्र एकतेनले जानकारी दिए । सभार सलहेस न्यूज।


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२