सिरहामा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते: अस्पतालमा भर्नो

  • Rakesh Singh
  • प्रकाशित मिति: श्रावण 14, 2076
  • 1991 पटक पढिएको

सन्तोष साह। सिरहा, सावन १४ गते। सिरहामा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन् । धनगढीमाई नगरपालिका वडा नं १० जिरोमाइलस्थित बुद्ध मेमोरिअल बोर्डइंग स्कुलमा (मोनटेसरी स्कूल), शिक्षकको कुटपिटबाट कक्षा ६ का अध्ययनरत रोशन साह घाइते भएका हुन् । परिक्क्ष छुटीको होमवोर्क न बनाएकाले शिक्षक मुरारी नेउपाले विद्यार्थीलाई कुटपिट गर्नुे भयो।

शिक्षकको कुटाइबाट रोशनको, पेट, र जिउको अन्य भागमा चोट लागेको छ। पिटाइले बेहोस भएपछि उनलाई जिरोमाईलस्थित माहाबोदध् हेल्थ केयर अस्पताल लगिएको बताइएको छ। रोशनलाइ चोट लागेको भए स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ।


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२