महोत्तरी जिल्लाका दुई दर्जन सडक सञ्जाल अवरुद्ध

  • Rakesh Singh
  • प्रकाशित मिति: श्रावण 1, 2076
  • 93 पटक पढिएको

बर्दिबास, साउन १ गते स् भीषण बाढीका कारण महोत्तरी जिल्लाका दुई दर्जन सडक सञ्जाल अवरुद्ध भएका छन् ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार अविरल वर्षासँगै आएको बाढीले जिल्लाको ४२ वटा सडक सञ्जालमध्ये २४ वटा सडक सञ्जाल क्षतिग्रस्त भई अवरुद्ध भएको प्रजिअ ढकालले बताउनुभयो ।

तराई मधेशको लाइफलाइन भनिएको हुलाकी सडक, जलेश्वर–जनकपुर सडक, जलेश्वर–सम्सी सडक, जलेश्वर–भ्रमरपुरा हुँदै जनकपुर जोड्ने सडक, जलेश्वर–मटिहानी सडक, जलेश्वर–रौजा सडकलगायत जिल्लाको प्रमुख सडकसहित दुई दर्जन सडक बाढीले गर्दा अवरुद्ध भएका छन् । प्रजिअ ढकालले क्षतिग्रस्त सडकहरु आउँदो पाँच दिनभित्र पूर्णरुपेन मर्मत भई सञ्चालन भइसक्ने बताउनुभयो ।


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२