नहरमा डुबेर ६ वर्षे बालकको मृत्यु

  • Rakesh Singh
  • प्रकाशित मिति: असार 26, 2076
  • 71 पटक पढिएको

वीरगञ्ज, असार २६ गते । नहरमा डुबेर वीरगञ्जमा ६ वर्षाका बालकको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुर बस्ने दिपेन्द्र साह तुराहाका ६ वर्षे छोरा रोसन साह तुराहाको नहरमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

जगरनाथपुरमै रहेको नहरमा शौच गर्न जाने क्रममा बालक तुराहा चिप्लिइएर नहरमा डुबेका हुन् । उनलाई उद्धार गरेर उपचारका लागि गण्डक अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । बालकको शव नारायणी अस्पतालमा पोष्टमार्टम पश्चात परिवारको जिम्मा लगाइएको छ । सभार जनकपुर टूडे न्यूज ।


रौतहटमा शिर्ष नेताको हेलिकप्टरमै बसेर अनुगमन

अमित ठाकुर रौतहट,साउन ०१गते। रौतहटमा गत सनिवार अाएको बिनाशकारी बाढीले रौतहट पुरै पिडाले भरिएको ठाउँमा का

बाढीपीडितको सहारा बन्दै राज्य मन्त्री यादव

अमित ठाकुर रौतहट,साउन ०१ गते।देशभरी लगातार बर्षाले गर्दा लालबकैया र बागमतीको बाढीको पानीको कारण डुवानमा

दक्षिणी एसियाका करिब ६० लाख नागरिकलाई बाढीको खतरा

सिरहा, साउन ०१ गते। दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२