शिक्षकको आन्दोलनमा मुख्यमन्त्री समर्थन

  • Rakesh Singh
  • प्रकाशित मिति: असार 26, 2076
  • 88 पटक पढिएको

जनकपुर, असार २६ गते । उमेरको हदसम्म पेशाको सुनिश्चितता भन्ने माग लिएर आन्दोलनमा रहेको अस्थायी शिक्षकहरुको धर्नामा बुधबार मुख्यमन्त्री लालबाबु राउतले समर्थन जनाएका छन ।

प्रदेश २ मा गठित प्रदेश स्तरीय आन्दोलन परिचालन समितिको अगुवाईमा लगातार छैठौ दिनको धर्ना कार्यक्रममा मुख्यमंत्री राउतले ऐक्यवद्धता सहित अस्थायी शिक्षकसँग षडयन्त्र भएकोमा संघीय सरकारको आलोचना गर्दै अस्थायी शिक्षकको माग पुरा गर्नुपर्ने धारणा राखे ।

केन्द्र सरकारले अस्थायी शिक्षकको व्यवस्थापन नगरे प्रदेश भरीका अस्थायी शिक्षकको हकमा कानुनी सल्लाह लिएर समाधान खोज्ने प्रतिवध्ता जनाए । गएको शुक्रबारदेखि अस्थायी शिक्षकहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडी धर्ना बस्दै आएका छन् ।


रौतहटमा शिर्ष नेताको हेलिकप्टरमै बसेर अनुगमन

अमित ठाकुर रौतहट,साउन ०१गते। रौतहटमा गत सनिवार अाएको बिनाशकारी बाढीले रौतहट पुरै पिडाले भरिएको ठाउँमा का

बाढीपीडितको सहारा बन्दै राज्य मन्त्री यादव

अमित ठाकुर रौतहट,साउन ०१ गते।देशभरी लगातार बर्षाले गर्दा लालबकैया र बागमतीको बाढीको पानीको कारण डुवानमा

दक्षिणी एसियाका करिब ६० लाख नागरिकलाई बाढीको खतरा

सिरहा, साउन ०१ गते। दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२