दुईबस एक आपसमा ठोकिदा दर्जनौ घाइते आधीको अवास्था गम्भीर

  • Rakesh Singh
  • प्रकाशित मिति: असार 25, 2076
  • 291 पटक पढिएको

सिरहा,असार२५ गते। सिरहाको धनगढीमाई नपा सोनापुरमा आज दिउसो दुई बस एक आपसमा जुध्दा दर्जन भन्दा बढी घाइते भएका छन् ।
सडकबाट पानिको बहाब चलिरहेका वेला विच सडकमै दुई बस एक आपसमा ठोकिएको छ ।
सिरहा माडरबाट राजबिराजका लागि छुटेका ना।४ख६७४३ नम्बरको यात्रुबाहक वस र काकरभिटाबाट काठमाडौं का लागि हिड्का बस एक आपसमा जुध्दा उक्त घटना भएको जिल्ला ट्राफिक प्रहरी लहानले जनाएको छ ।
घटनामा परी सर्लाही जिल्ला घर भएका अनिता सिंह, बेलवारिका ईन्दिरा लामा,सिरहा खरूकियाहि घर भएको मनोज सदा,मोरङका मनोजबहादुर खड्का ,सप्तरीका बिमल चौधरी,जसो चौधरी,शिला चौधरी,मिर्चैयाका शिला सदाय र भारत बिहारका कपिलदेब साफि रहेको इलाका प्रहरि कार्यालय लहानले जनाएको छ ।
अन्य बिबरण अहिले सम्म एकिन नभएको र बिमल चौधरीको अबस्था गम्भीर रहेको छ ।


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२