सिरहाको गोलबजार नगरपालिकाबाट ब्राउन सुगर सहित एक जना पक्राउ

  • Rakesh Singh
  • प्रकाशित मिति: असार 24, 2076
  • 430 पटक पढिएको

सिरहा, असार २४ गते । गोलबजार नगरपालिका वडा नं। ५ बस्ने करिब २५ वर्षीय बलि महतोलाई घरबाटै ब्राउन सुगर बिक्री वितरण गरिरहेको विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले १३१ पुरीया ब्राउन सुगर ५ सयका दरले बिक्री गर्न तयारी गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी उतम राज बोहराले बताएका छन् । पक्राउ परेका महतोको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२