अभिनेत्री करिष्मा एसईईमा पास भएकाले दिइन् पार्टी

  • Rakesh Singh
  • प्रकाशित मिति: असार 24, 2076
  • 28 पटक पढिएको

काठमाडौँ असार २४ गते । हालै एसईईमा बि प्लस जिपिए पास गरेकी अभिनेत्री करिष्मा मानन्धरले सो खुसी सबै माझ साटेकी छन् । उनले शनिबार ज्ञानेश्वरको एटिक रेष्टुरेन्टमा सँगै पढेका स्कुले साथी भाई र स्कुलका गुरुहरु तथा फिल्मक्षेत्रका सहकर्मीलाई एसईई पास भएको उपलक्ष्यमा पार्टी दिएकी थिइन् ।

पार्टीमा चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, वितरक गोपालकाजी कायस्थ, कोरियोग्राफर, गोविन्द राई, अभिनेता भुवन केसी, रमेश उप्रेती, अभिनेत्री नम्रता श्रेष्ठ, शिल्पा पोखरेल, छुल्ठिम गुरुङ, कविता गुरुङ, पत्रकार विजयरत्न तुलाधर, निर्देशक दीपाश्री निरौला लगायत पुगेका थिए ।

एसईई पास भएपछि थुप्रै प्राइभेट कलेजमार्फत आफ्नो लागि अध्ययन प्रस्ताव आएको बताउँदै आएकी करिष्माले आफु सरकारी कलेजमा पढ्ने तयारी गरेको बताएकी छन् ।


रौतहटमा शिर्ष नेताको हेलिकप्टरमै बसेर अनुगमन

अमित ठाकुर रौतहट,साउन ०१गते। रौतहटमा गत सनिवार अाएको बिनाशकारी बाढीले रौतहट पुरै पिडाले भरिएको ठाउँमा का

बाढीपीडितको सहारा बन्दै राज्य मन्त्री यादव

अमित ठाकुर रौतहट,साउन ०१ गते।देशभरी लगातार बर्षाले गर्दा लालबकैया र बागमतीको बाढीको पानीको कारण डुवानमा

दक्षिणी एसियाका करिब ६० लाख नागरिकलाई बाढीको खतरा

सिरहा, साउन ०१ गते। दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२