सिभिल बैंक अब धनगढीमा

  • Rakesh Singh
  • प्रकाशित मिति: असार 23, 2076
  • 109 पटक पढिएको

जिरोमाईल,असार २३ गते ।सिरहाको धनगढीमाई नगरपालिकामा सिभिल बैंकले शाखा संचालनमा ल्याएको छ । आज एक कार्यक्रम विच धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरीले शाखाको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर चौधरीले बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुननसक्ने बताए।
कार्यक्रममा बोल्दै चौधरीले नगरका जनतामा वित्तीय साक्षरताको कमी रहेको औल्याउँदै तालीम दिई नगरवासीमा बैंक सम्बन्धि ज्ञान् दिन सिभिल बैंकका प्रबन्धक रामपुकार यादवलाई आग्रह समेत गरे । सिभिल बैंकका प्रदेश २ प्रमुख दिपक कुमार श्रेष्ठले बैंकको शाखा बिस्तार हुँदा वित्तीय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने भनाइ राखे। नेपालभरीमा सिभिल बैंक को जम्मा ८५ शाखा रहेको छ भने प्रदेश २ मा जम्मा ९ शाखा छ । केही दिनमै १५ पुर्याईने जानकारी प्रदेश २ का प्रमुख दिपक श्रेष्ठले दिए ।


रौतहटमा शिर्ष नेताको हेलिकप्टरमै बसेर अनुगमन

अमित ठाकुर रौतहट,साउन ०१गते। रौतहटमा गत सनिवार अाएको बिनाशकारी बाढीले रौतहट पुरै पिडाले भरिएको ठाउँमा का

बाढीपीडितको सहारा बन्दै राज्य मन्त्री यादव

अमित ठाकुर रौतहट,साउन ०१ गते।देशभरी लगातार बर्षाले गर्दा लालबकैया र बागमतीको बाढीको पानीको कारण डुवानमा

दक्षिणी एसियाका करिब ६० लाख नागरिकलाई बाढीको खतरा

सिरहा, साउन ०१ गते। दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२