गायक निमा लामाको ह्योल्मो गाउँकी’ चर्चामा

  • Ganesh Kumar Sharma
  • प्रकाशित मिति: जेठ 26, 2076
  • 86 पटक पढिएको

काठमाण्डौ,जेठ २६गते । गायक निमा लामाको ह्योल्मो गाउँकी’ बोलको गीत बजारमा आएको छ ।गीतमा मैच्याङ ह्योल्मोको चर्चा सङ्गै भिडियोलाई अली प्रिथक शैलिबाट निर्माण गरिएको छ । बजारमा नयाँ साथै फरक गीतलाई मन पराउनु हुनेछ भन्ने आश गरेको छु गायक लामाले बताए ।
गीतमा तेज बिक्रम तामाङको शब्द ,एन बि थापाको सङ्गीत,दिपेश प्रधानको एरेन्ज रहेको छ भने भिडियोलाई चर्चित गायक एंव निर्देशक रञ्जित लामाले निर्देशन ,राम कुमार केसिले छायांकन गरेका हुन ।


रौतहटमा शिर्ष नेताको हेलिकप्टरमै बसेर अनुगमन

अमित ठाकुर रौतहट,साउन ०१गते। रौतहटमा गत सनिवार अाएको बिनाशकारी बाढीले रौतहट पुरै पिडाले भरिएको ठाउँमा का

बाढीपीडितको सहारा बन्दै राज्य मन्त्री यादव

अमित ठाकुर रौतहट,साउन ०१ गते।देशभरी लगातार बर्षाले गर्दा लालबकैया र बागमतीको बाढीको पानीको कारण डुवानमा

दक्षिणी एसियाका करिब ६० लाख नागरिकलाई बाढीको खतरा

सिरहा, साउन ०१ गते। दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२