मिर्चैया नगरपालिका ६ मा रहेको आधारभुत विद्यालयका दलितहरु विद्यार्थीले छात्रवृत्ती रकम पाएनन

  • Ganesh Kumar Thakur
  • प्रकाशित मिति: जेठ 26, 2076
  • 241 पटक पढिएको

गणेश कुमार शर्मा
सिरहा, जेठ २६ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ६ स्थित रहेको सरकारी विद्यालयका विद्यार्थीले अहिले सम्म छात्रवृत्तीे पाएका छैनन ।
मिर्चैया नगरपालिका वडा नम्वर ६ ९मटियर्वा० मा रहेको श्री आधारभुत विद्यालय९श्री प्राथमिक विधालय०मा विद्यार्थीहरुले जेठ महिना सम्म छात्रवृत्तीे पाएका छैनन् । हामीले स्कुलका विद्यार्थीहरुलाई सोध्दा कसैले पनि छात्रवृत्ती पाएको छैन् ।
गत वर्ष यस विद्यालयमा गरिव ज्याहान र दलित विद्यार्थीहरुका लागि ५ सयका दरले छात्रवृत्ती वितरण श्री आधारभुत विद्यालयका प्रधानअध्यापक मनिकलाल यादवले बताए छन् । गत वर्ष विद्यालयले छात्रवृति प्रति विधार्थी ५ सयको दरले ८५ जना विधार्थीलाई जम्मा रकम ४२५०० रकम बराबरको छात्रवृति वितरण गरेको मिर्चैया नगरपालिका वडा नम्वर ६ ९मटियर्वा० मा रहेको श्री आधारभुत विद्यालयका प्रधानअध्यापक मनिकलाल यादवले बताए । उक्त विधालयमा दलित बस्तीका १०० जना भन्दा बढी बालबालिकाहरु अध्यनरत रहेको स्थानियले बताए । स्थानियका अनुसार ३ जना शिक्षकको दरबनदी र १ जना राहत शिक्षक रहेको छ ।छात्रवृत्तिका लागि रकम अहिले सम्म नगरपालिकाले नपठाएको छन । मिर्चैया नगरपालिका वडा नम्वर ६ ९मटियर्वा० मा रहेको श्री आधारभुत विद्यालयका प्रधानअध्यापक मनिकलाल यादवले बताए । यता,यस विषयमा मिर्चैया नगरपालिकाका नगर प्रमूख श्रवण कुमार यादब संग बुझदा मिर्चैया नगरपालिका वडा नम्वर ६ ९मटियर्वा० मा रहेको श्री आधारभुत विद्यालयकामा अहिले सम्म किन छात्रवृति पूगेन उनले भने विद्यालयले विधार्थीको विवरण पेश गरेको छन । उनले भने छात्रवृति रकम नगरपालिका बाट एक, दुई दिन भित्रमा आधारभुत विद्यालयका खातामा पठाईदिन छु ।


लोक सेवा फारम भर्ने म्याद १ हप्ता थप, १० गतेसम्म भर्न सकिने

काठमाडौं – लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा आह्वान गरेको आवेदन भर्ने म्याद थप गरेको छ । मंगलव

शहिदनगर नगरपालिकाको समुदायिक विद्यालयका किशोरीहरुलाई आत्मरक्षा तालिम

धनुषा, असार ३ गते ।मुलुककै कान्छो मेयर भनेर चिनिने धनुषाको शहिदनगरका मेयर उदय कुमार बरबरियाले नगरकी किशो

लोक सेवाको अनलाइनमा समस्या, फारम भर्न मुस्किल !

काठमाडौं –लोक सेवा आयोगको अनलाइन सिस्टममा समस्या आउँदा फारम भर्न चाहनेहरू मर्कामा परेका छन् । स्थानीय

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२