सिरहामा श्रीमति हत्याको अरोपमा, श्रीमान पक्राउ आफ्नो श्रीमति लाई घाँटी थिचेर हत्या

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: जेठ 10, 2076
  • 425 पटक पढिएको

सिरहा,जेठ १० गते । सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं। ११ बस्तीपुरमा जेठ ७ गते अन्दाजी २९ बर्षीया रितुदेवी यादबको हत्या भएको थियो । प्रहरीले अनुसन्घान गर्ने क्रममा घर परिवारका सदस्यहरु सगँ सोधपुछ गर्दा निज रितुदेवी यादबलाई निजकै श्रीमान् चन्देश्वर खेरवार यादबले आफ्नो श्रीमति लाई घाँटी थिचेर हत्या गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक ९डिएसपी० सुकदेब खनालले बताए ।
उनको अनुसार घाँटी थिचेर रितुलाई हत्या गरिएको अवस्थामा परोसीले घरमै देखेँ । त्यसपछि प्रहरीलाई खबर गर्दा हामी घटनास्थलनमा पुगेर आवश्यत अनुसन्धान गरेको बताए । हत्या गरेको ति महिलाका श्रीमान चन्देश्वर खेरवार यादबलाईे ईलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको छ । स्रोतका अनुसार रितुले छोरा नजन्माएको निहुँमा पटक पटक तनाव दिँदै आएको र सोही कारण हत्या गरेको हुन सक्छ । रितुको एकमात्र छोरी छन् ।


सामर्थ्य नेपाल अभियानद्वारा चितवनको एक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

चितवन ,भाद्र ३१ गते । सामर्थ्य नेपाल अभियानद्वारा राष्ट्रिय बाल दिवसकाे अवसरमा चितवनको माडिमा शैक्षिक सा

उत्कर्षमा सिरहा कम्युनिष्टको संघर्ष

 राम रिझन यादव नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र) एकीकरण भएको करिव दुई वर्ष पुगिसक्दा पनि यसले एकीकृत

कृष्णनगर नगरपालिका खुला दिशा मुक्त क्षेत्र घोषणा

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु भाद्र २९ कृष्णनगर नगरपालिका एक कार्यक्रमका बिच खुला दिशा मुक्त क्षेेत्र घ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२