डिवका सिरहाले मनाए बृक्षारोपण गरी जैविक विविधता दिवस

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 9, 2076
  • 131 पटक पढिएको

सिरहा,जेष्ठ ९ गते । अन्र्तराष्ट्रिय जैविक विविधता दिवस डिभिजन वन कार्यालय सिरहा लहानले बृक्षारोपण गरी मनाएको छ ।
मई २२ तारिक अन्र्तराष्ट्रिय जैविक विविधता दिवस २०७६ खाद्यान्न र स्वस्थ जिवनका लागी जैविक विविधता मुला नाराका साथ लहान नगरपालिका वडा नं. १५ ढोढना राजदेबी मन्दिरको प्राङ्गणमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । b
डिभिजन वन अधिकृत श्री सन्तोष कुमार झाको अध्यक्षतामा भएको उक्त कार्याक्रममा साल,रक्त चन्दन, अशोक लागाउतका विभिन्न प्रजातिका ५० गोटा विरुवा बृक्षारोपण गरी कार्यक्रम मनाएको सहायक वन अधिकृत राज कुमार ठाकुरले जानकारी दिनु भयो ।
जैविक विविधता सम्वन्धी जानकारी गराउदै डिभिजन वन अधिकृत झाले हामी सबैलाई बाच्नको लागी जैविक विविधता अति नै उपयुक्र्त रहेको बताए ।
उक्त कार्यक्रमा सामुदायिक वनका प्रतिनिधि , कर्मचारी पत्रकारहरुको सहभागितामा सम्पन्न छ ।

 


रौतहटमा शिर्ष नेताको हेलिकप्टरमै बसेर अनुगमन

अमित ठाकुर रौतहट,साउन ०१गते। रौतहटमा गत सनिवार अाएको बिनाशकारी बाढीले रौतहट पुरै पिडाले भरिएको ठाउँमा का

बाढीपीडितको सहारा बन्दै राज्य मन्त्री यादव

अमित ठाकुर रौतहट,साउन ०१ गते।देशभरी लगातार बर्षाले गर्दा लालबकैया र बागमतीको बाढीको पानीको कारण डुवानमा

दक्षिणी एसियाका करिब ६० लाख नागरिकलाई बाढीको खतरा

सिरहा, साउन ०१ गते। दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२