बजाजको मिर्चैयामा महा मेला

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 24, 2076
  • 109 पटक पढिएको

सिरहा, वैशाख २४ गते । बजाज मोटरसाइकलको उत्पादन प्रवद्र्धनका लागि आधिकारिक बिक्रेता गुप्ता ब्रोदर्स अटो ट्रेडले सिरहाको मिर्चैयामा महाउत्सव एक्सचेन्च मेलाको आयोजना गरेको छ । ट्रेडका प्रोपराइटर राजु गुप्तालेर यही वैशाख २५ देखि ३० गते पाँच दिनसम्म महाउत्सव मेला चल्ने जनाएको छ ।
माहा उत्सव एक्सचेन्ज मेलामा विशेषगरी पुराना भन्दा पुराना जुनसुकै कम्पनीको मोटरसाइकलमा बजाज कम्पनीको गाडीहरु साट्न सकिने गुप्ता ब्रोदर्स अटो ट्रेडले पत्रकार सम्मलेनको आयोजना गरी जनागरी जानकारी दिएको छ ।
विशेषगरी पुराना गाडी चडिरहेका तर नयाँ गाडीलिने चहाना भएकाहरुलाई मध्येनगर गरेर एक्सचेन्ज महा उत्सवको आयेजना गरेको गुप्ताले बजानकारी दिए । उनले मेलामा बजाका मोटरसाइकलहरुमा विशेष सुविधाका साथ विक्रि हुने पनि जानकारी दिए ।
मेला अवधिभर जुनसुकै कम्पनीको पुरानो भन्दा पुराना मोटरसाइकलको न्यूनतम ३० हजार मूल्याङ्कन, मोटरसाइकल खरिद भन्दा पहिला र पछि पनि एक लाख सम्मको स्क्राच कुपन, प्रत्यक मोटरसाइकलको खरिदमा ३० प्रतिशत डाउन पेमेन्टमा फाइनास सुविधा दिने पनि पुप्ताले जनाए ।
महोत्सव अवधिभर राष्ट्रिय र स्थानीयरुपमा ख्यातिप्राप्त कलाकार मेलिना राई, कमल खत्री, विकास खतिवडा, सन्नु कुमार, अन्जु यादव र जागेश ठाकुरको प्रस्तुती रहने जनाएको छ ।


सिरहा स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु

MhHDvTKwRAg सिरहा,जेठ ३ गते । स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका वडा नं.४ सो

नेपाल टाईम्सले संघीय राजधानीमा

विराटनगर, जेठ २ गते । नेपाल टाईम्स मिडिया प्रालि. द्धारा सञ्चालित प्रदेश नं. १ को पहिलो अनलाइन टेलिभिजनका र

नातेदारलाई जागिर दिएको बिरुद्धमा त्रिवि सेवा आयोग कार्यालयमा तोडफोड संगै तालाबन्दी

काठमाडौँ, वैशाख ३० गते । त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा आइतबार दिउँस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२