सिरहामा गहु उत्पादनमा बृद्धि

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: बैशाख 17, 2076
  • 187 पटक पढिएको

सिरहा, वैशाख १७ गते । सिरहामा यसवर्ष गुहुँको उत्पादनमा वृद्धि भएको छ । बाली लाग्ने बेला पर्याप्त वर्षा भएको कारण गहँु उत्पादन राम्रो भएको किसानले बताएका छन् ।
गतवर्ष सिरहामा १९ हजार हेक्टर जग्गाबाट ३३ हजार ८ सय १० मैट्रिक टन गहुँ उत्पादन भएको तुलनामा यसवर्ष २१ हजार हेक्टर जग्गामा गरिएको खेतीबाट ४६ हजार २०० मेट्रिक टन गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र राजविराजका योजना अधिकृत किशुनदेव राउतले जनाएको छ ।

गतवर्ष प्रतिहेक्टर १.९९ मेट्रिक टनको दरले उत्पादन भएको तुलनामा यसवर्ष प्रति हेक्टर २।२ मेट्रिक टन उत्पादन हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र राजविराजका योजना अधिकृत किशुनदेव राउतले जानकारी दिनुभयो । उहाँले यसवर्ष मौसमले साथ दिएको र ज्ञान केन्द्रले वितरण गरेको उन्नत जातको बीउ किसानले लगाएका कारण उत्पादन वृद्धि भएको बताउनुभयो । गतवर्ष सिरहा जिल्ला भरीमा यसवर्ष ५४ करोड ५२ लाखको गहुँ उत्पादन हुने राउतको भनाइ छ ।


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२