पाकिस्तानी युवती र नेपालको युवा विच प्रेम विवाह सम्पन्न

  • पत्रपत्रिका
  • प्रकाशित मिति: बैशाख 9, 2076
  • 3179 पटक पढिएको

राजबिराज – पाकिस्तानकी युवतीको विवाह आईतवार एक समाहरोह विच सप्तरीको युवा संग भएको छ । शम्भुनाथ नगरपालिका वडा नम्बर –६ का डा. बरुण कुमार शाहले पाकिस्ताको कराची बस्ने डा .दुर्गा लोहाना संग हिन्दु परम्परा अनुसार विवाह गरेको हो ।

डाक्टर पढाईका लागि पाकिस्ता गएका डा.शाह र डा।लोहना विच सन २०१४ देखी प्रेम सम्बन्ध हुदा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लोहनाका परिवारलाई नेपाल वोलाएर राजविराजमा एक समाहरोह दुवै जना विवाह गरेको छ ।

विवाह गराउन लोहानाका परिवारका सदस्यहरु पाकिस्तावाट एक साता अगाडीनै राजविराज आईपुगेका थिए ।बरिष्ट चिकित्सक समेत रहेका डा. शाह र लोहाना अव नेपालमै बसेर सेवा दिने बताए ।


सिरहा स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु

MhHDvTKwRAg सिरहा,जेठ ३ गते । स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका वडा नं.४ सो

नेपाल टाईम्सले संघीय राजधानीमा

विराटनगर, जेठ २ गते । नेपाल टाईम्स मिडिया प्रालि. द्धारा सञ्चालित प्रदेश नं. १ को पहिलो अनलाइन टेलिभिजनका र

नातेदारलाई जागिर दिएको बिरुद्धमा त्रिवि सेवा आयोग कार्यालयमा तोडफोड संगै तालाबन्दी

काठमाडौँ, वैशाख ३० गते । त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा आइतबार दिउँस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२