ओली सरकार संघियता विरोधी भएको नेतृ यादबको आरोप

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: चैत्र 29, 2075
  • 165 पटक पढिएको

मुकेश यादव सिरहाको औरही गाउँपालिकामा शुक्रवार नयाँ वर्षको आगवनसँगै काँग्रेसले पार्टी कार्यालय खोलेको छ । कार्यालयको उद्घाटन काँग्रेस नेतृ चित्रलेखा यादबले गरिन । कार्यालय उद्घाटनका साथसाथै नयाँ अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेतृ यादबले वर्तमान ओली सरकार संघियता विरोधी भएको आरोप लगाएकी छन् ।

नेपाली जनताको हरेक सुःख दुःखमा नेपाली काँग्रेसले साथ दिएको नेतृ यादबले बताइन् । उनले केन्द्रमा कम्यूनिष्ट, सात प्रदेश मध्ये ६ मा कम्यूनिष्ट र प्रदेश २ मा फोरमको सरकार रहेको भन्दै कही पनि काँग्रेस विकासको बाधक नबनेको दावी गरिन् । उनले वाम सरकार संविधान विपरित कार्य गरिरहेकोमा आपत्ति जनाउँदै खबरदारी मात्र गरेको बताइन् ।

युवा नेता सुभाष यादबले औरही गाउँपालिकामा वडाध्यक्षको घरमै उपभोक्ता समिति बन्ने गरेकोमा आपत्ति जनाए । उनले वडाध्यक्षले आफ्नो गोजीको मान्छेलाई समिति बनाउने गरेको आरोप लगाए । उनले औरही गापा प्रमुखले १२ लाख ४३ हजारको ईन्धनको खर्च देखाएर रकम घोटाला गरेको र दिगो विकासका लागि एउटै काम नगरेको आरोप पनि लगाए ।

महेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमको विशिष्ट अतिथि प्रदेश सभा सदस्य नरेश यादव थिए ।


रौतहटमा शिर्ष नेताको हेलिकप्टरमै बसेर अनुगमन

अमित ठाकुर रौतहट,साउन ०१गते। रौतहटमा गत सनिवार अाएको बिनाशकारी बाढीले रौतहट पुरै पिडाले भरिएको ठाउँमा का

बाढीपीडितको सहारा बन्दै राज्य मन्त्री यादव

अमित ठाकुर रौतहट,साउन ०१ गते।देशभरी लगातार बर्षाले गर्दा लालबकैया र बागमतीको बाढीको पानीको कारण डुवानमा

दक्षिणी एसियाका करिब ६० लाख नागरिकलाई बाढीको खतरा

सिरहा, साउन ०१ गते। दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२