शहिदनगर नगरपालिकामा कक्षा आठको नतिजा सार्वजनिक

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: चैत्र 29, 2075
  • 244 पटक पढिएको

धनुषा चैत्र २९ गते।  धनुषाको शहिदनगर नगरपालिकाले आधारभूत तह कक्षा ८ को नतिजा प्रकाशित गरेको छ । नगर स्तरीय परिक्षा समिति तथा नगर शिक्षा समितिको संयुक्त बैठक बाट २०७५ को नगर आधारभूत तह कक्षा ८ को परीक्षाफल सबै भन्दा पहिले प्रकाशनमा सफल भएको छ ।

शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले सहयोग पुर्याउनु हुने सम्पूर्ण शिक्षक ,केन्द्राध्यक्ष,सहायक केन्द्राध्यक्ष , निरीक्षक,उपरीक्षक,नगर परीक्षा समिति ,नगर शिक्षा समिति लगायतका सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको छ साथै नयाँ शैक्षिक सत्र २०७६ को भर्ना अभियान कार्यक्रम यहि आउदो वैशाख ०३ गते मंगलवार देखि संचालन गरी आगामी शैक्षिक सत्रलाई गुणस्तरीय शिक्षा प्रवाह गर्न अझ सक्रिय हुन सबैमा आग्रह गर्दै सबैजना शिक्षकले हातेमालो गरि अगाडि बढनु पर्ने अनि मात्र सुधार हुने र विकासतिर उन्मुख हुने र शिक्षकहरुले चाहे जे पनि सम्भव हुने बताउनु भएको छ ।

साथै नयाँ बर्ष २०७६को सम्पूर्ण शहिदनगर नगरपालिका बासी लगायत सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना दिनुभएको छ ।


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२