कुखुरा फर्ममा आगलागी, १० लाखको क्षति अागलगीबाट १० लाँखकाे क्षति

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 28, 2075
  • 57 पटक पढिएको

सिरहाको धनगढीमाई नगरपालिका ९ स्थित पन्चुकाली कृषि फर्ममा आगलगी भएको छ । बुधवार राति करिब १० बजे आगलागी भएको हो ।

आगलागीबाट करिब १० लाखभन्दा बढीको क्षति भएको फर्म संचालक डेनोक मोक्तानले जानकारी दिए । उनले मधेस लाइभसँग भने, ‘आगलागी सुरु भएपछि थाहा पाउँदा फर्म पुगेपछि जलेर नष्ट भइसकेको थियो ।’ आगलगी कसरी भयो भन्ने थाहा नपाएको उनले भने ।

फर्म छेउछाउमा कतै आगो नबालिएको र विद्युत सर्ट भएको पनि नदेखिएकोले आगो कसरी लाग्यो भन्ने आश्चर्य लागेको संचालक मोक्तानले बताए । उनका अनुसार ट्याफेहरु वा अन्य कोही रिसइबीका कारण आगो लगाएको हुनसक्छ । आगोले फर्ममा केहि बाँचेको छैन ।


'अब जनताले स्वयंम देश चलाउन सक्छ, यस्ता नेताको जरुरी नै छैन' : बरबरिया

जनकपुरधाम, वैैसाख ९ गते । तत्कालिन माओवादीका अनुभवी एवम् दिग्गज नेता मानिएका योग कुमार बरबरिया (श्रवण बरब

भारतका ४ नेताहरुको निधन

एजेन्सी– श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परी भारतका ४ नेताहरुको निधन भएको छ । सो घटनामा प

इनारमा डुवेर मृत्यु

बुटवल– सुनसरी घर भई दाङमा मिस्त्री काम गर्दै आएका २० वर्षीय रन्जित मेहेताको सोमवार दिउँसो ३ बजेको समयम

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२