गाँउघरमा फोहर राख्ने डस्टविन डिभिजन वन कार्यालय लहानले गाँउ गाँउमा गएर बाडे फोहर राख्ने डस्टविन

  • महेश प्रसाद चाैधरी
  • प्रकाशित मिति: चैत्र 28, 2075
  • 138 पटक पढिएको

सिरहा,चैत २८ गते । कुनै संध संस्था होस या सरकारी कार्यालय बजार तथा सहर बाहेक कुनै ठाँउमा काम गर्दैन तर डिभिजन वन कार्यालय सिरहा लहानले सरसफाईको लागी गाँउ गाँउमा गएर सरसफाईको लागी डस्टविन बाडेको छ ।

1

डिभिजन वन कर्यालय सिरहाका डिभिजन वन अधिकृत उपेन्द्र प्रसाद पटेल,सहायक वन अधिकृत राज कुमार ठाकुर, राम भगत यादब ,रेञ्जर किशोर कुमार चौधरी ,स.व.र. प्रमोद यादब ,देब नारायण सहनी, ठुले प्रसाद चौधरी र सवारी चालक शिब नारायण मण्डल समेतको वन कर्मचारीहरुको टोलीले जिल्लाका दक्षणी भेगका गाँउपालिका विभिन्न ठाँउ मठ मन्दिर,स्वास्थ्य चौकी ,चौकहरु तथा प्रहरी चौकीमा सरसफाईको लागी दुई दर्जन भन्दा बढी डस्टविन बाडेको छ ।

2

वन कार्यालयले आर्थिक २०७५।०७६ को स्वीकृत बार्षिक कार्यक्रम अन्र्तगत गाँउनगर सरसफाई गर्ने र समाजमा परिर्वतन तथा सरसफाई गर्ने बानीमा परिर्वतन ल्याउन उद्देश्यले जिल्लाका विभिन्न गाँउ ठाँउमा ७० थान डस्टविन वितरण गर्ने कार्यक्रम रहेको प्रमुख पटेल जानकारी दिनु भयो ।

3 5


'अब जनताले स्वयंम देश चलाउन सक्छ, यस्ता नेताको जरुरी नै छैन' : बरबरिया

जनकपुरधाम, वैैसाख ९ गते । तत्कालिन माओवादीका अनुभवी एवम् दिग्गज नेता मानिएका योग कुमार बरबरिया (श्रवण बरब

भारतका ४ नेताहरुको निधन

एजेन्सी– श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परी भारतका ४ नेताहरुको निधन भएको छ । सो घटनामा प

इनारमा डुवेर मृत्यु

बुटवल– सुनसरी घर भई दाङमा मिस्त्री काम गर्दै आएका २० वर्षीय रन्जित मेहेताको सोमवार दिउँसो ३ बजेको समयम

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२