चालक सहित काठ पक्राउ

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 27, 2075
  • 303 पटक पढिएको

सिरहा, चैत २७ गते । सिरहा नगरपालिका–६ बाट प्रहरीले मंगलबार साँझ ट्रयाक्टर सहित अवैध सिसौ काठ पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–६ बसबिट्टाबाट चेकजाँच गर्ने क्रममा ना. ४ त ३६९८ नम्बरको ट्रयाक्टर चालक राम दयाल पासवान सहित सिसौ गोलिया थान २५ र सिरिस गोलिया थान १ अबैध रुपमा लगिदै गरेको अवस्थामा काठसहित ट्रयाक्टर बरामद गरेको हो।

बरामद गरिएको ट्रयाक्टर र काठ कारबाहीका लागि लहानस्थित डिभिजन वन कार्यालयमा बुझाइएको छ ।

डिभिजन वन कार्यालय सिरहा,लहानका सूचना अधिकारी अमरेन्द्र प्रसाद यादबका अनुसार उक्त काठ धनुषा जिल्लाबाट ल्याएको हो उक्त काठको कटान अनुमति तथा छोड्पूजी नरहेको बताए पक्राउ परेका काठ तथा ट्रयाक्टर चालक माथि वन ऐन अनुसार कारवाही हुने बताए ।


रौतहटमा शिर्ष नेताको हेलिकप्टरमै बसेर अनुगमन

अमित ठाकुर रौतहट,साउन ०१गते। रौतहटमा गत सनिवार अाएको बिनाशकारी बाढीले रौतहट पुरै पिडाले भरिएको ठाउँमा का

बाढीपीडितको सहारा बन्दै राज्य मन्त्री यादव

अमित ठाकुर रौतहट,साउन ०१ गते।देशभरी लगातार बर्षाले गर्दा लालबकैया र बागमतीको बाढीको पानीको कारण डुवानमा

दक्षिणी एसियाका करिब ६० लाख नागरिकलाई बाढीको खतरा

सिरहा, साउन ०१ गते। दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२