सरसफाईको लागी डस्टविन वितरण

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 27, 2075
  • 340 पटक पढिएको

सिरहा,चैत २७ गते । सफा गरौ ,स्वास्थ्य रहौ मुल नाराका साथ आज डिभिजन वन कार्यालय सिरहा लहानले सरसफाईको लागी डस्टविन वितरण गरेको छ ।
डिभिजन वन कर्यालय सिरहा लहानको बार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत सार्वजनिक स्थान गाँउ नगर सरसफाई कार्यक्रम अन्र्तगत कार्यक्रम बुधबार प्रदेश नं. २ का उद्योग, पर्यटन वन तथा वाताबरण राज्य मन्त्री सुरेश कुमार मण्डलको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको सहायक वन अधिकृत अमरेन्द्र प्रसाद यादबले जानकारी दिनु भयो ।
स्वीकृत बार्षिक कार्यक्रम अन्र्तगत रहेको कार्यक्रम आज देखी शुभारम्भ गरी जिल्लाका दक्षणी भेग तथा अपहुच भएको ठाँउमा सरसmाई गरी वितरण गर्ने कार्यक्रम रहेकोको डिभिजन वन कार्यालय सिरहाका योजना शाखाका सहायक वन अधिकृत राज कुमार ठाकुरले बताए ।
आज भएको सरसफाई तथा डस्टविन वितरण कार्याक्रममा विभिन्न पाटीका पाटी प्रतिनिधि , समाजसेबी, प्रहरी प्रशासन,पत्रकार, रामकुमार सारडा उमा प्रसाद मुरारका स्मारक अस्पताल लहानका स्वास्थ्थकर्मी तथा डिभिजन वन कर्यालय लहानका कर्मचारीहरुको सहभागीता रहेको सहायक वन अधिकृत राम भगत यादबले बताए ।
उक्त कार्यक्रममा बोल्दै मन्त्री मण्डलले भने स्वास्थय मानिसको सव भन्दा ठुलो सम्पतिहो त्यसैले हामी सबै मिलि आजै देखी आफनो घरवरिपरी सरसफाई गरौ भन्ने जन समुदायमा आग्रह समेत गरे ।
उक्त सरसफाई कार्यक्रममा उल्लेनिय उपस्थिति रहेको थियो भने डिभिजनल वन अधिकृत उपेन्द्र प्रसाद पटेलले अध्यक्षता गर्नु भएको थियो ।

 


लोक सेवा फारम भर्ने म्याद १ हप्ता थप, १० गतेसम्म भर्न सकिने

काठमाडौं – लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा आह्वान गरेको आवेदन भर्ने म्याद थप गरेको छ । मंगलव

शहिदनगर नगरपालिकाको समुदायिक विद्यालयका किशोरीहरुलाई आत्मरक्षा तालिम

धनुषा, असार ३ गते ।मुलुककै कान्छो मेयर भनेर चिनिने धनुषाको शहिदनगरका मेयर उदय कुमार बरबरियाले नगरकी किशो

लोक सेवाको अनलाइनमा समस्या, फारम भर्न मुस्किल !

काठमाडौं –लोक सेवा आयोगको अनलाइन सिस्टममा समस्या आउँदा फारम भर्न चाहनेहरू मर्कामा परेका छन् । स्थानीय

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२