घर जलेर बन्यो खरानि,दमकलमा पानी छैन

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 3, 2075
  • 129 पटक पढिएको

सिराहा,चैत ०३ गते ।सिराहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ मा आगलागि हुदा ३ घर जलेर नस्ट भएका छन । आगलागिमा परि करिब ५ लाख बराबरको छती भएको स्थानीयले जानकारी गराएका छन । स्थानीय राम अबतार ठाकुरको घुर बाट सल्केको आगोबाट उनकै तीन घर जलेका छन । घरमा रहेको अनाज,लताकपडा र धनमाल जलेर नस्ट भएका छन । आगलागि नियन्त्रणमा रहेपनि निभाउने कार्य जारि रहेका छन । आगो निभाउनका लागि आएको ३ ओटा दमकल आएपनि तीन वटा गाडी रित्तै आएका छन । आगो निभाउनका लागि सिराहा नगरपालिका,गोलबजार नगरपालिका र मिर्चैया नगरपालिका का दमकल आएका छन । बारुन यन्त्रमा प्रयाप्त पानी नहुदा आगो निभाउन सकेका छैन ।


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२