सिरहामा एसइइ परीक्षाका लागी ३८ परिक्षा केन्द्र

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 3, 2075
  • 88 पटक पढिएको

सिरहा,चैत ३ गते । माध्यमिक शिक्षा परिक्षा (आइरन गेट ) भनिने एसइइ परीक्षा २०७५ सिरहामा ३८ केन्द्रमा संचालनको लागि पूर्ण तयारी भइसकेको छ ।
जिल्लाका ३८ सामुदायिक विद्यालयमा मात्र केन्द्र स्थापना गरिएको छ ।

सिरहा जिल्लामा कुल परीक्षार्थीको संख्या ९ हजार १ सय ८५ छ भने सामुदायिक विद्यालयका ६ हजार ५ सय ४४ मात्र सहभागि हुने जानकारी दिनु भयो ।
अर्थात पूर्ण परीक्षार्थी मध्ये सामुदायि तर्फका ६५.२९ प्रतिशत परीक्षार्थी छन् ।

प्राविधिक तर्फ २ सय ३३ परीक्षार्थी छन् भने २०७४ भन्दा पुरानो पाठ्यक्रम अनुसारका ग्रेडबृद्धिका २ सय ७१ तथा २०७४ साल देखिका नयाँ पाठ्यक्रम ग्रेडबृद्धिका ३ सय ३५ परीक्षार्थी सहभागि हुनेभएको छ ।

परीक्षा केन्द्र अनुसारको परीक्षार्थीको संख्या ९ हजार १ सय ८५ मध्ये नियमित तर्फको जम्मा ९ हजार ६२ मात्र सहभागि हुने जिल्ला समान्वय समिति शिक्षा विकास शाखा सिरहाले जनाएको छ भने एक सय २३ परीक्षार्थी २०७५ सालको एसइइ परीक्षामा सहभागि हुन योग्य नभएका विद्यार्थीहरुको विवरण फारम हालसम्म पनि विद्यालयहरुबाट उपलब्ध नगराएको परीक्षा शाखाले जनाएको छ ।


रौतहटमा शिर्ष नेताको हेलिकप्टरमै बसेर अनुगमन

अमित ठाकुर रौतहट,साउन ०१गते। रौतहटमा गत सनिवार अाएको बिनाशकारी बाढीले रौतहट पुरै पिडाले भरिएको ठाउँमा का

बाढीपीडितको सहारा बन्दै राज्य मन्त्री यादव

अमित ठाकुर रौतहट,साउन ०१ गते।देशभरी लगातार बर्षाले गर्दा लालबकैया र बागमतीको बाढीको पानीको कारण डुवानमा

दक्षिणी एसियाका करिब ६० लाख नागरिकलाई बाढीको खतरा

सिरहा, साउन ०१ गते। दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२