किसानलाई सहुलियत ऋण दिन मेयरको अग्रह

  • पूर्वाञ्चलएक्सप्रेस सम्वाददाता
  • प्रकाशित मिति: फाल्गुन 30, 2075
  • 50 पटक पढिएको

सिरहा, फागुन ३० गतेे । बैंक तथा वित्तियसंस्थाहरु किसानलाई लागानी गर्न आनाकानी गर्नेगरेको गोलबजार नगरपालिका प्रमुख देवनाथ साहले बताएको छ । एनआईसी एसिया बैंकको विहिवार गोलबाजर शाखा उद्घाटन गर्दै नगरप्रमुख साहले कृषि प्रधान मुलुक भनेपनि बैंकहरु कृषिमा लगानीगर्न आनाकानी गर्ने गरेको बताएको हो ।
नगरक्षेत्रका धेरै उद्योग धन्दासँगै किसानहरुको पनि उत्तिकै उपस्थिति रहेकोले किसानलाई सहुलियत व्याजमा ऋण उपलब्ध गराउन नगरप्रमुख साहले बैंकलाई आग्रह गरे । उनले किसानहरुको सहि पहिचान गरी बैंकले उनीहरुको आयस्तरमा बृद्धिगर्न आवश्यक ऋण उपलब्ध गराउनु पर्छ त्यसको लागी आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
सोही क्रममा बैंकका प्रदेश नं. २ का प्रमुख प्रकाशचन्द्र अधिकारीले आफूहरुले सवैक्षेलाई उत्तिकै महत्वका साथ लिएको बताए । उनले ऋणमा व्याज धेरै भएको गुनासाको विषयमा आफ्नो बैंकले व्याज न्यूनिकरणको लागि छलफल चलाईरहेको बताए ।
देशभरी नै सवैभन्दा धेरै दुई ७७ वटा शाखा रहेको बैंकका सिरहामा मात्र ६ वटा शाखा र ४ वटा एटीएम रहेको जनाएको छ ।
बैंकको उद्घाटन गोलबजार नगरपालीकाका प्रमुख देवनाथ साहले रिवन काटेर गरेका थिए ।


सिरहा स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु

MhHDvTKwRAg सिरहा,जेठ ३ गते । स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका वडा नं.४ सो

नेपाल टाईम्सले संघीय राजधानीमा

विराटनगर, जेठ २ गते । नेपाल टाईम्स मिडिया प्रालि. द्धारा सञ्चालित प्रदेश नं. १ को पहिलो अनलाइन टेलिभिजनका र

नातेदारलाई जागिर दिएको बिरुद्धमा त्रिवि सेवा आयोग कार्यालयमा तोडफोड संगै तालाबन्दी

काठमाडौँ, वैशाख ३० गते । त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा आइतबार दिउँस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२